कोरोना भाइरसविरुद्धको खाने चक्कीलाई बेलायतले दियो अनुमति
काठमाडौ : कोरोना भाइरसको संक्र्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले औषधि नियामक निकायले अनुमति दिएको छ । ‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको संक्र्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ । सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको यो चक्कीले
आज नेपाल संवत् ११४२, र म्ह (आत्म) पूजा विशेष कार्यक्रम गरी मनाईंदै
काठमाडौं : कात्तिक प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज शुक्रबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को
लक्ष्मीपूजाका अवसरमा फूलको खपत बढ्यो
काठमाडौं – यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाका अवसरमा फूलको खपत बढेको छ । लक्ष्मीपूजाका दिन घर पसल लगाएतका स्थानमा पूजा गर्नका लागि फूलको खपत बढेको हो । अन्यदिनको तुलनामा काठमाडौंका बिभिन्न चोक फूलको व्यापार गर्नेको संख्या पनि धेरै देखिएको थियो भने फूल किन्नेको चहलपहल पनि बढेको थियो । तिहारमा पूजाका
बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित
लन्डन – बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् । कोरोना
चिनियाँ खोप भेरोसेल खोप कस्ता व्यक्तिहरुले लगाउनुहुदैन, जान्नैपर्ने कुरा
काठमाडौं : नेपालमा साइनोफार्म समुह अन्तरगतको चिनियाँ खोप भेरोसेल लगाउने अभियान चलिरहेको छ । यो भ्याक्सिनबारे जान्नैपर्ने ६ कुराहरु पढ्न छुटाउनु भयो कि ? यो भ्याक्सिन कति उमेरको व्यक्तिले लगाउन सक्छ ? यो भ्याक्सिन १८ बर्षभन्दा माथिकाहरुलाई लगाउन अनुमति दिइएको छ । मे ६ मा विश्व स्वास्थ्य संगठनले यो
लक्ष्मी पूजाका दिन भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र वर्षभरी आइपर्छ संकट
काठमाडौँ । लक्ष्मीपूजाको दिन दिन हिन्दुहरुले आफ्नो घरमा माता लक्ष्मीको पुजा आराधना गर्छन्, जसले गर्दा माताको कृपा प्राप्त भएर धन-सम्पत्ति प्राप्ती हुन्छ । धार्मिक ग्रन्थहरुमा तिहारसंग सम्बन्धित केही त्यस्ता विशेष कुराहरुको जानकारी दिइएको छ, जसलाई अपनाएर तपाईं आफ्नो जीवनको सम्पुर्ण समस्यालाई कम गर्न
करोडौं,लाखौं टिक’टकबाट कमाए भन्ने’हरुको वास्तविकता रहस्य यस्तो..
काठमाडौ,। यति’बेला टिक’टक निकै लोक’प्रिय बन्दै गई’रहेको छ । टिक’टकमा भिडिओ बनाउने कला देखा’उने त छदै’छ झनै हिजो आज लाईभ आएर गेम खेल्ने , गिफ्ट माग्नेहरुको लहर नै लागे’को छ । समान्य मान्छे मात्रै हैन देश’का नाम चले’का सेलि’ब्रेटीहरु पनि टिक’टक लाईभमा आएर गिफ्ट माग्दै खेल खेलि’रहेका
आज लक्ष्मी पूजा : यसरी गर्नुहोस् धनधान्यकी देवी लक्ष्मीको पूजा (लक्ष्मी खुशी हुनेछिन्)
काठमाडौ । यमपञ्चक अर्थात् तिहार (दिपावली) को तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले
चिनियाँ राजदूत यान्छीद्धारा नेपाल सरकारलाई १६ लाख डोज खोप हस्तान्तरण
काठमाडौं : चीनले अनुदानमा दिएको १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो । खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री
यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार
काठमाण्डौँ - यमपञ्चकको दोस्रो दिन काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । कागले यमराज समक्ष राम्रो