२० महिनापछि अमेरिकी सीमा खुल्दै, खोप लगाएकाहरु जान पाउने
काठमाडौं – अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै आजदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्दैछ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा प्रतिबन्ध लगाउनु भएको थियो । बेलायत र युरोपेली सङ्घका देशसहित ३० वटाभन्दा बढी देश
पछिल्लो २४ घण्टामा थप १ सय ४३ जनामा संक्रमण पुष्टि
काठमाडौं – नेपालमा आइतबार थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ८० पिसिआर परिक्षणका क्रmममा १ सय ४१ जना र ३ सय ५३ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार
नयाँ अपडेट : सल्यान बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये १० को सनाखत
सल्यान – सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का
आम नेपाली टेलिभिजन र रैथाने चुल्होको घोर आपति नाम जुधाएर कार्यक्रम गर्ने प्रति कानुनी कारबाही
काठमाडौं – आम नेपाली टेलिभिजन र रैथाने चुल्होको संयुक्त आयोजनामा चौरासी व्यञ्जन कार्यक्रम देशैभरि सञ्चालन भई रहेको छ । हाम्रो संस्कृति, हाम्रो खानपान चौरासी व्यञ्जन, भन्ने मुलमन्त्रका साथ मौलिक खानाको बिकास तथा प्रर्बद्धन गर्ने उद्देश्यले आम नेपाली टेलिभिजन र रैथाने चुल्होको संयुक्त आयोजनामा चौरासी
ललितपुरको मंगलबजारमा ग्यास पड्किदा एकैपरिवारका चारजनाको दु:खद निधन
ललितपुर । पटनको मंगलबजारमा ग्यास पड्किएर आगलागीमा परि एकैपरिवारका चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । मृत्यु हुनेहरुमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार
हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डाै – नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका धेरैजसाे भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज शुक्रवार काठमाण्डाै उपत्यकाको
पछिल्लो २४ घण्टा नेपालमा ४४७ जना कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु
काठमाडौं : नेपालमा बुधबार थप ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ७७ पिसिआर परीक्षणका क्रममा ३ सय ९५ र ३ हजार ३ सय ३६ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार ५५४ पुगेको
युरोप फेरी कोरोना महामारीको केन्द्रमा छ : डब्ल्यूएचओ
काठमाडौ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप फेरी कोरोना महामारीको केन्द्रमा रहेको बताएको छ । कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढिरहेकाले युरोपमा फेरी कोरोना महामारी फैलन सक्ने डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरी सम्ममा युरोप महादेशमा
भाई मसला र तिहारको उपहारको महत्व
काठमाडौं ,दिदीबहिनी र दाजुभाइबीचको सद्भाव तथा मिष्ठान्न उपहार दिने पर्व हो, तिहार । देउसी(भैलोको धुनसँगै रंगीन बन्ने यो पर्वमा दिइने हरेक उपहारको महत्व छुट्टाछुट्टै छ । यहीमध्येको विशेष उपहार हो, भाइमसला । दिदीबहिनीले दाजुभाइको पीर(बाधालाई दैलोमा ओखरसँगै फुटाएपछि यस्ता विभिन्न पौष्टिक तत्वले युक्त
पर्वत अस्पतालले पत्रकारहरुको स्वास्थ्य उपचारमा ४० प्रतिशत छुट दिने
पर्वत : पर्वत अस्पतालले पत्रकारहरुको स्वास्थ्य उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासंघ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । यसका