नेपालमा मंगलबार थपिए ५३३ कोरोना संक्रमित
काठमाडौं : नेपालमा मंगलबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परीक्षणका क्रममा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टीजेन परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार
संयुक्त राष्ट्रसंघ भन्छन् : म्यानमारका ३० लाख मानिसको जीवन जोगाउने सहयोगको आवश्यकता भयो
एजेन्सी : संयुक्त राष्ट्रसंघले म्यानमारमा रहेका ३० लाख मानिसहरुको जीवन जोगाउने सहयोगको आवश्यकता रहेको जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा सैनिक शासन लागूभए पछि मानवीय संकट थप फैलिएको जनाएका छन् । राष्ट्रसंघको मानवीय सहायतासम्वन्धी प्रमुख मार्टीन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती
सौर्य परियोजनामा आकर्षण बढ्दै
काठमाडौं, सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको संख्या उल्लेख्य बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको छ । वैकल्पिक ऊर्जाका अन्य
नेप्से ८० अंकले घट्यो, ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार
काठमाडौ : शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ८० अंकले घटेको छ । नेप्से आज ७९ दशमलव ७९ अंकले घटेर दुई हजार सात सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेको छ । बैंकिङ क्षेत्रको शेयर ३५ अंकले, होटलको एक सय १७, विकास बैंकको दुई सय ९७, हाइड्रोपावरको एक सय एक र फाइनान्स समूहको शेयर एक सय ४४ अंकले घटेको
देशैभरी चिसो बढ्यो, कुन स्थानको तापक्रम कति ?
काठमाडौं । नेपालमा हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उपत्यकाको सोमबारको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्युनतम् तापक्रममा कमी आएसँगै वायुको गुणस्तर कम भएको वातावरण विभागको तथ्याङकमा उल्लेख
सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गोकर्णेश्वर ८ का स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिव्रगतिमा
मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै
छठ पर्व शुरू, आज ‘नहाय खाय’ विधि गरिँदै
काठमाडौं – विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ। यस दिन एक छाक
महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले
काठमाडौं – नेकपा (एमाले) ले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि
देशभर आंशिक बदली रहने
काठमाडौं – हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । सोमबार देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका