कार्तिक ३० गते नेत्रविक्रम चन्द विप्लपको नेपाल बन्द घोषणा
काठमाडौं । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक
न्यायाधीशहरुले बेन्च बहिष्कार गरेको भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं – प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतकै न्यायाधीशहरुले बेन्च बहिष्कार गरेको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । बेन्च बहिष्हार अन्त्य गर भन्दै एक समूहले काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै नारावाजी गरेका थिए
देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ (भिडियो सहित)
काठमाडौं – देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । बिहीबार शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गर्नुभएको हो । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका तथ्याङ्क
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं – नवनियुक्त तीन प्रदेश प्रमुखहले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री
इन्धनको फेरि बढ्यो, ग्याँस प्रति सिलिन्डरको १५ सय ७५ पुग्यो
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको
प्रधानन्यायाधीश जबराले राजीनामा दिने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार भएका छन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरुको चेतावनीपछि सर्तसहित राजीनामा दिन तयार भएको स्रोतको दाबी छ । पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका सबै
पूर्व युवराज्ञी हिमानी शाहले जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहको उपस्थितिमा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय
यदि घरमा कमिला आउने जाने गरेको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ !
काठमाडौँ । घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो । यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले भाग्योदयको संकेत गर्छ । कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ
जसपा अध्यक्ष यादव बुधबार कपिलवस्तु जाँदै
कपिलवस्तु : जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव भोली कपिलवस्तु जानु हुने भएको छ । जसपाको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न यादव कात्तिक २४ गते अर्थात बुधबार कपिलवस्तु जान लाग्नु भएको हो । कात्र्तिक २४ र २५ गते जसपा कपिलवस्तुले आयोजना गरेको
प्रदेश १, कर्णाली र सुदूरपश्चिमले पायो नयाँ प्रदेश प्रमुख
काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिम प्रदेशमा बाजुराका देवराज