गण्डकी प्रदेशमा राष्ट्रबैंकको अध्ययनः दक्ष कामदार नहुँदा उद्योग पूर्ण क्षमतामा चलेनन्
काठमाडौं - दक्ष कामदारको अभाव, पर्याप्त विद्युत्को उपलब्धता तथा कच्चापदार्थको कमीका कारण गण्डकी प्रदेशका उद्योगधन्दा पूर्णरुपमा सञ्चालनमा आउन नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सो अध्ययनमा अधिकांश उद्योगको उत्पादन क्षमताको आधा पनि गर्न नसकिएको पाइएको छ । पूर्ण क्षमतामा उद्योग सञ्चालन नहुँदा स्वदेशी
२२० रुपैयाँसम्म बढ्यो हवाई भाडा
काठमाण्डाै – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ । वायु सेवा कम्पनीले फ्युज सरचार्ज बढाएपछि भाडा बढेको हो । भोलि साेमवारदेखि लागू हुने नयाँ शूल्कअनुसार धनगढीको भाडा सबैभन्दा धेरै दुई सय २० रुपैयाँले बढेको छ भने सबैभन्दा कम डोटी–साफेबगरको भाडा २० रुपैयाँले
समाजवादी प्रेसको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, पदाधिकारीमा को–को ?
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो सो समितिमा १२ उपाध्यक्ष
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागहरूमा आंशिक बदली
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । आइतबार देशका प्रदेश १ का पहाडी भू–भागहरूमा
सरकारले आजदेखि दीर्घ रोगीलाई फाइजर खोप दिइँदै
काठमाडौ : सरकारले आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो । यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यस अघि कोभिड विरुद्धको
रेडियो नेपाललाई ३९ जना कर्मचारी चाहियो (सूचना हेर्नुस्)
काठमाडौ । रेडियो नेपालले इन्जिनियरलगायत विभिन्न पदमा गरी ३९ कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। शुक्रबार सूचना प्रकाशन गरी रेडियो प्रसार सेवा विकास समितिले ३ इन्जिनियरसहित ३९ जना माग गरेको हो। जसमा १० जना प्राविधिक सहायक, ७ जना वरिष्ठ प्राविधिक सहायक तथा अन्य विभिन्न पदमा १९ जना आवश्यक भएको रेडियो
समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित )
समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । जसको महासचिव भुपराज खड्का
एकीकृत अखिल नेपाल शिक्षक संगठन को दोस्रो जिल्ला परिषद सम्पन्न
काठमाण्डौँ - एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौ जिल्लाको दोस्रो जिल्ला परिषद काठमाण्डौँमा सम्पन्न भएको छ । परिषदले कमालदिन मियालाई अध्यक्षमा निर्बाचित गरेको हो । त्यसै गरी उपाध्यक्षहरु कृष्ण राज कट्टेल, मचाभाइ महर्जन र अमृता मजाकोटी लाई चयन गरेको छ । सचिवमा बसन्तराज ढकाल, कोषाध्यक्ष सौगात फुयाँल,
रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन
काठमाडौं - रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम
सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुदै
काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान करिब टुङ्गिएको छ। सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो। अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित