पीडित परिवारलाई पालिकाले ५० हजार रुपैयाँ राहत दिने
काठमाडौं - आगलागीका कारण मुगुको गमगढीमा झण्डै ७५ परिवार विस्थापित भएका छन् । २१ घरधुरीसहित आगलागीबाट ७४र७५ परिवार विस्थापित भएको विवरण संकलन भएको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट भएको क्षतिबारे यकिन विवरण भने आज मात्रै आउने छ । अग्नि पीडितलाई
आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्का उद्घाटन गर्दै
काठमाडौं - सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी ई पासपोर्ट को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ। ई(पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन्। परीक्षण सकिएलगत्तै सन् २०२२
बसले ठक्कर दिँदा पठाओ चालक र यात्रुको मृत्यु
काठमाडौं - पठाओ स्कुटर दुर्घटना हुँदा काठमाडौँको कलंकीमा चालक र यात्रु दुवैको मृत्यु भएको छ । मंगलबार साँझ पौने ५ बजे कलंकीको सीता पेट्रोल पम्पनजिकै सो दुर्घटना भएको थियो । ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको र दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको
मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला हुदै
नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता काठमाडौंमा हुने भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हायत होटलमा मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मेला उद्घाटन गर्ने जानकारी दिएको हो । कोरोना महामारीका
मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट
सुर्खेत - मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गएराति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ। ठिङने लामाको घरमा पूजाका लागि जलाएको बत्तीबाट आगलागी भएको प्रहरीले जनाएको छ। अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो भने नियन्त्रणमा आइनसकेको प्रमुख जिल्ला अधिकारी
मंगलवारको मौसम : पहाडी भेगमा सामान्य बदली रही उच्च पहाडी भेगमा हल्का हिमपात
काठमाडौं - मंगलवार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेको महाशाखाको भनाइ छ । त्यस्तै, राती देशको
तुलसीको विशेष पूजा गरि एकादशी पर्व मनाईयो
काठमाण्डौँ - कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ
विप्लव समूहको बन्दले काठमाडौं सुनसान (तस्बिरहरु)
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंको वानेश्वरमा पनि प्रभाव परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको हो । नेपाल बन्दका कारण वानेश्वर काठमाडौंमा
कान्तिपुर मलको उपहार योजना मङ्सिर १ गते सार्वजनिक गरिदै
काठमाण्डौँ - दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले ल्याएको उपहार योजना मङ्सिर १ गते सार्वजनिक हुँदैछ। रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गरेका ग्राहक मध्यबाट भाग्यशाली ग्राहकले विभिन्न उपहार पाउनेछन् । उपहार योजना अन्तर्गत मङ्सिर १ गते कान्तिपुर मलमा
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपताको सम्भावना, तापक्रम अधिक घट्ने
काठमाडौं ( आज देशका हिमाली र उच्च पहाडी भू भागहरुमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीसँगै सो क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने मौसम सामान्य रहने बताइएको छ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू९भागका एक दुई स्थानमा