नागरिक पोष्ट News

पोखरामा आगलागी हुँदा पाँच वटा रेष्टुरेण्ट जलेर नष्ट

काठमाण्डौँ -पोखराको फेवाताल किनारमा आगलागी भएको छ । आगलागीमा ताल किनारमा रहेका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । रेष्टुरेण्टमा डेढ करोड भन्दा बढी क्षति भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन् । आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । बिहान

पृथ्वी परिक्रमा महोत्सव २०७८ को आयोजना सम्पन्न (भिडियो सहित)

काठमाण्डौँ पृथ्वी परिक्रमा महोत्सव २०७८ को आयोजना सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी धर्म तारतम मन्त्र अवतरण भएको ४०० औँ चतुर्थ शताब्दी वर्षको अवसरमा महोत्सव हुन भएको हो । मंसिर ३ गते गरिएको परिक्रमा हरिसिद्धि, धापाखेल, सुनाकोठी, पुल्चोक, इमाडोल, सानागाउँ हुँदै हरिसिद्धिमा आएर समापन भएको हो । पृथ्वी

नेपाल बारको तेस्रो चरणको आन्दोलन आजदेखि सुरु

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनको तेस्रो चरणको आन्दोलन आजदेखि सुरु गरेको छ ।  तेस्रो चरणको आन्दोलनको क्रममा आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस तथा पैरवी नगर्ने घोषणा देशभरका अदालतहरुमा कालोपट्टीसहित

पछिल्लो २४ घण्टा नेपालमा ४१२ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा बुधबार थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार १ सय ६ पिसिआर परीक्षणका क्रममा ३ सय ६३ जना र १ हजार ८ सय ८७ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार २

अमेरिकाको सडकमा डलर बर्सियो, मानिसहरु गाडी रोकेर बटुल्न थाले, २ घण्टा सडक जाम

एजेन्सी -  अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो । कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछाडिको ढोका अचानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे । त्यसपछि उछिट्टिएका ब्यागहरुबाट डलरका नोटहरु सडकमा उड्न थाले । केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो

एमाले उपाध्यक्ष भीम रावलद्धारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं – एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा

म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग

एजेन्सी – म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ ।  म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । म्यानमारमा पछिल्लो

‘किड्स अफ द इयर इन्टरनेशनल’ का लागि ४० प्रतियोगी छनौट

काठमाडौं – ‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल २०२१’ का लागि ४० प्रतियोगी छानिएका छन् । शनिबार बनेपास्थित लिटिल स्टार फन पार्क विथ फ्यामिली क्याफेमा आयोजित छनौट चरणको अडिसनमा करिब ९० बढी सहभागीले अडिसन दिएका थिए । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट

कुल पोष्ट : 8183