प्रधानन्यायाधीश विरूद्ध सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न पेसागत संगठनहरुले मार्चपास गर्ने भएका छन् । प्रन्या जबरा विरुद्ध नागरिक समाजका सदस्यसहितको मार्चपास बिहीबार गर्न लागिएको हो । बिहीबार बिहान ९ बजे सर्वोच्च अदालतदेखि सुरु हुने मार्चपास
पाइलटको ड्युटी सकिए पछि रुकुम हिडेका यात्रु पुगे नेपालगञ्ज
काठमाडौं - नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारी उडान भर्ने अनुमति पाइसकेको थियो । दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए । विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका
आजको मौसम पूर्वानुमान : एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही
राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा,छुटेको व्यक्तिलाई सम्बधित ठाउँमा सम्पर्क गर्न विभागले आग्रह
काठमाडौं राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सुपरिवेक्षकले नियमित
एन्टीबायोटिकको सही प्रयोग नगरे स्वास्थ्यमा देखिनेछन् यस्ता असर
काठमाडौं – ‘एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानी–पूर्वक गरौं’ भन्ने मूलनाराका साथ विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाइँदै छ । विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन र विश्व पशु स्वास्थ्य संगठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर महिनामा साप्ताहिक रूपमा यो सप्ताह
नेपाल बारले एमालेलाई बुझायो ज्ञापनपत्र
काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्यायालय सुदृढीकरणमा भूमिका खेल्न माग गर्दै एमालेलाई ज्ञापनपत्र बुझाएको छ । आज एमाले नेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै बारले ज्ञापनपत्रमा प्रधानन्यायाधीशको बहिर्गमन र न्यायालयको सुदृढीकरणका
झापाको कन्काई प्लाई उद्योगमा आगलागी हुँदा ५ करोडको क्षति
बिर्तामोड नगरपालिका–२ मा रहेको कन्काई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका
प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना
काठमाडौं - आज प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१ का केही ठाउँमा आंशिक बद्ली भइ फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।उहाँका अनुसार देशका अरु ठाउँमा भने आज सामान्यतया मौसम सफा रहनेछ । यतिबेला काठमाण्डौ उपत्यकासहित
आपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्सको चौथो एपिसोड छलकपट (भिडियो)
काठमाडौं - आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स कान्तिपुर टेलिभिजनबाट प्रसारण भइसकेको छ । नेपाल भित्रै घटेका विभिन्न किसिमका आपराधिक घटनाहरूको नाट्य रूपान्तरण क्राइम फाइल्स अहिले एपिसोड चौथो सम्म आएको छ । एडिप्याड मिडिया र रोमा प्रोडक्सनको सहकार्यमा
सुनको भाउ आज २ सय रुपैयाँले बढ्यो
काठमाडौं - सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ । आइतबार हिजो तोलामा ९४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ७० भने तेजावी सुनको मुल्य तोलामा ९३ हजार ४ सय कायम भएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी