नागरिक पोष्ट News

नेपाली काँग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी

नुवाकोट, मंसिर ११ । नेपाली काँग्रेस नुवाकोटको कार्यसमितिको अध्यक्षमा रमेश महत विजयी भएका छन् । शनिबार विदुरमा जारी मतगणनामा महत विजयी भएका हुन।  रमेश महतले डां केदार नरसिंह केसीलाई १० मतले पराजित गरेका हुन् । महतले ८३३ र केसीले ८२३ मत प्राप्त गरे । विजयी भएसँगै नव निर्वाचित सभापति महतले सबै मतदातालाई

कोरोनाको नयाँ भेरिएन्ट फेला परयो, कुनै खोपले पनि काम नगर्नेमा वैज्ञानिकहरु चिन्तित

काठमाडौं । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका

आउने सोमवारदेखि मात्रै मौसममा सुधार हुने

काठमाडौं – आउने सोमवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले सबैजसो उपत्यका र

साताको अन्तिम दिन सुनको मुल्य कति ?

काठमाडौं - बिहिबार १ सय रुपैंयाले घटेको छापावाला सुन आज शुक्रबार तोलाको २ सय रुपौयाँले बढेर प्रति तोला ९१ हजार ९ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य तोलामा ९१ हजार ४ सयमा कायम भएको छ । यस्तै, आज चाँदी भने ३० रुपौयाँले घटेर तोलाको   १२ सय २५

नेपाल प्रहरीमा १४६ इन्पेक्टरसहित २३ सय जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं - नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएको छ । प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्ने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा

देशकै उत्कृष्ट न्यूरोसर्जनको निधन, चिकित्सा क्षेत्रमा अपूरणीय क्षति

३८ वर्षका न्यूरोसर्जन डा.सुवाष लोहनीको निधन भएको छ । टोखास्थित ग्राण्डी टावरमा बेहोस अवस्थामा फेला परेका छन । सोमबार दिउसो करीब ३ बजेतिर ओछ्यानमै बेहोस अवस्थामा फेला परेका लोहनीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार डा.लोहनीले दे’ह’त्या’ग

कक्षा ११ को रजिष्ट्रेशन खुल्यो, बोर्डले ४ सय फाराम शुल्क तोक्यो

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८(७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम

प्रदेश २ का उद्योगको औसत क्षमता उपयोग बढ्यो

काठमाडौं - गत आर्थिक वर्षमा प्रदेश २ का उद्योगहरूकोे क्षमता उपयोग बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रदेश २’ले प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५२.४७ प्रतिशत रहेको देखाएको हो । अघिल्लो वर्षमा औसत क्षमता उपयोग ४४.९० प्रतिशत रहेको थियो ।

महेश बस्नेतद्वारा सचिवमा उम्मेदवारी घोषणा

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गर्नुभएको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गर्नुभएको हो । बस्नेतले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने

स्मृति फाउन्डेशनले ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन

काठमाडौं - रतमोहन अधिकारी स्मृति फाउन्डेशनले ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालनको शुभारम्भ गरेको छ । प्रतिष्ठानको ज्येष्ठ नागरिक आधारभूत तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तरगत ७ वटै प्रदेशमा १ वर्षे निःशुल्क कक्षा संचालन अन्तरगत मंगलबार ललितपुरको बुङ्मतिमा वाग्मती प्रदेशका

कुल पोष्ट : 8183