नागरिक पोष्ट News

राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पानको आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले

केकी अधिकारीको खुशीः गतबर्ष ‘झिंगे दाउ, यो बर्ष परदेशी २’

काठमाडौँ । नायिका केकी अधिकारीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ नायिका मानिन्थ्यो । लगातार २५ वटा फिल्म असफल भएपछि केकीलाई अधिकांशले ‘अनलक्की’ नायिकाको रुपमा हेरेका हुन् । तर, फिल्म असफल भएपनि केकीलाई फिल्मको अभाव भने कहिले भएन । उनले, हरेक बर्ष २–३ वटा फिल्ममा काम गरिरहेकी छिन् ।  तर, फिल्म

व्यास क्षेत्रलाई विश्वसामु चिनाउन भोलिदेखि ज्ञानमहायज्ञ

तनहुँ । विश्व हिन्दू महासङ्घ नेपाल, जिल्ला शाखा स्याङ्जाको आयोजनामा व्यास–३ स्थित व्यासगुफामा आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरी यही कार्तिक १६ गतेदेखि २३ गतेसम्म व्यासऋषिको तपोभूमिमा ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जनाएको

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा प्रमुख बालेनले लेखेका छन्,‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन ।’ साथै बालेनले देश नै बेचे पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने

भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण

दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेताहरूबीच सङ्क्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको

प्रधानाध्यापक हत्या प्रकरण : दश जना पक्राउ

बारा ।  स्थानीय बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ  । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष बद्री केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ। उनीहरूविरुद्ध नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजरी दिएका हुन्। एनआरएनएको कार्यालयमा युवा

पर्यटन प्रवर्द्धनमा अमेरिकाबाट सहयोगको अपेक्षा छ : परराष्ट्रमन्त्री

वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन् । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उनको भनाइ थियो । वाशिङ्टन डिसीमा

कुल पोष्ट : 8183