मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने
चितवन - नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज
नेपालमा अफ्रिकी मुलुकबाट आउने सबै उडान प्रतिबन्ध
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट संक्रमण फैलिएको भन्दै नेपालले दक्षिण अफ्रिका र अफ्रिकी मुलुकबाट आउने सबैलाई प्रतिबन्ध लगाएको छ । यसअघि यी देशबाट आउने यात्रुलाई ७ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल र दक्षिण अफ्रिकाबीच
नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिममा नेपाल, उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव
काठमाडौँ, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दक्षिण अफ्रिकासँगै विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई सचेत गराएको हो। दक्षिण पूर्वी एसियाका देशमा यसको खतरा झन् रहेको भन्दै विश्व स्वास्थ्य
नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं : नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ । देशभर
‘मिस युनिभर्स’मा भाग लिन सुजिता इजरायल प्रस्थान
काठमाडौं : मिस युनिभर्स मा माग लिन सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औँ ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाइ गरेका थिए । इजरायल उड्न अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को
महिना दिनमै २३ वटा चोरीका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण
काठमाडौ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटास्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो । महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाईकल
यस्तो छ आजको मौसम : देशका पहाडी भू–भागहरूमा आंशिक बदली
काठमाडौं : नेपालको पूर्वी भू–भागमा बÞंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी
छैठौँ राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिता सम्पन्न
काठमाण्डौँ - काठमाण्डौँ छैठौँ राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । देशभरिका २६ प्रणामी टोलिहरुको सहभागिता रहेको थियो । प्रतियोगिता इमाडोल स्थीत बोझे पोखरीमा शनिबार आयोजना गरीएको थियो । महालक्ष्मी नगरपालिका ,ललितपुरको सहयोगमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रारम्भिक
अध्यक्षमा ओलीसँग भीम रावल भिड्दै, मुखै खोलेर प्रतिनिधिहरुसँग यसरी मत मागे
काठमाडौं, नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थालेका छन् । आज (शनिबार) बन्दसत्र सुरु हुनुभन्दा अघिदेखि नै उनले आफ्नो लागि मत माग्न थालेका थिए । उनले पार्टीमा सहमतिको लागि प्रयास भएको भन्ने जानकारी आफूलाई
नयाँ भेरियन्ट खतरनाक रहेको कारण अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा
न्युयोर्क अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन्