नागरिक पोष्ट News

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी

काठमाडौ  नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित

नाइजेरियाको एक जेलमा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु

एजेन्सी :  नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी ११ जना कैदीबन्दीहरुको मृत्यु भएको छ । सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेका छन् । जोस नामक सहरमा रहेको सो बन्दीगृहमा आइतबार राती अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । उक्त हमलामा परेर यहाँका ११ जनाको मृत्यु भएको हो भने अरु २५२ जना भाग्न सफल भएका छन्

नैनसिंह महरद्धारा काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

काठमाडौं : नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनुहुने भएको छ । महरले मंगलबार काठमडौंमा पत्रकार सम्मेलन गरी १४ बुँदे कार्ययोजना सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एक व्यक्ति, एक पद दुईपटक

नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अफ्रिकाका सबै प्रान्तमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनायो । यो भेरिअन्ट नोभेम्बर ९ मा संकलित नमुनामा पहिलो पटक फेला परेको हो । सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को संकेतबाट चिनाएको थियो । कोरोनाको पछिल्लो भेरियन्टलाई ओमिक्रोन नामकरण

भात संस्कार : कहाँबाट शुरु भयो, कसरी विश्वभर फैलियो ?

 काठमाडौं - बिहानै भात, साँझै भात । यही भात बन्ने चामल र चामल बन्ने धानको इतिहास कति पुरानो होला ? वा नेपालीले यही चामलबाट आफ्नो भोक मेटाउन थालेको कति भयो होला ? नेपालीहरूको अधिकांश खाना चामलविना सम्भव छैन । खाद्य संस्कार मात्रै होइन, हाम्रा धार्मिक गतिविधिमा समेत चामल आवश्यक पर्छ । यति महत्व दिइएको चामल

चिसो बढिरहेकाले सतर्कता अपनाउन आग्रह

काठमाण्डौँ - नेपालमा अहिले बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक असर परेको छ । उक्त मौसमी प्रणालीको असरले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी

ओलीले घोषणा गरेको सूचीमा नपरे पछि रामबिरले गराए उम्मेदवारी दर्ता

चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा पूर्व राज्यमन्त्रि रामबिर मानन्धरले केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेक पछि मानन्धरले उम्मेदवारी दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार

कांग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाण्डौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

एमालेको अध्यक्ष पदका लागि ओली र रावलबीच कडा प्रतिस्पर्धा हुने

काठमाडौं, १३ मंसिर । एमालेको अध्यक्ष पदका लागि केपी ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । अबेर रातिसम्म पनि नेताहरूसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले

मनाङमा हिमपात

काठमाण्डौँ - मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई मध्येनजर

कुल पोष्ट : 8183