नागरिक पोष्ट News

ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) संक्रमण तिव्र बिस्तार भइरहेको छ, सर्वसाधारणका लागि सरकारले जारि गर्यो यस्तो सूचना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको

अविभावकको रोजाइमा BC -CAPS Montessori फाउन्डर प्रिन्सिपल :विमा मर्हजन (भिडियो सहित)

काठमाण्डौँ - सामान्यतया २ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी गराएर सिकाउने विधि मन्टेश्वरी शिक्षा हो । २० औ शताब्दिमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात

गोला प्रथाको पहिलो दिन नै सर्वोच्चमा सुनुवाइ प्रभावित

काठमाडौं - गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित

मंसिर १७ देखि आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं : निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरूमा गरिएको अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार

नेप्से पाँच दशमलव २८ अङ्कले बढ्यो

काठमाडौ :  शेयर बजार आज बुधवार सामान्य रुपमा बढेको छ । नेप्से आज पाँच दशमलव २८ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ६५ विन्दुमा पुगेको छ । आज होटल, बीमा र माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको शेयर ५४ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से सामान्य बढे पनि कारोबार

आज विश्व एड्स दिवस : नेपालमा सङ्क्रमणदर ६३ प्रतिशतले घट्यो

काठमाडौं – आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका

चेपाङ बालबालिकाहरु भोकभोकै विद्यालय जान बाध्य

छविराम पराजुली, काठमाडौं : धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अधिकांश चेपाङ वालबालिकाहरु भोक–भोकै विद्यालय जान बाध्य भएका छन् । ज्यालामजदुरी गरेर परिवार पाल्दै आइरहनु भएका बेनिघाट रोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ वालबालिकाहरु भोक भोकै विद्यालय जान बाध्य भएका हुन् । ज्यालामजदुरी

अत्यावश्यक नपरी विदेश भ्रमणमा  नजान आग्रह :स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा  नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व

आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेका प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं - प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड– १९ को महामारी नसकिए पनि सामान्य

तपाई उर्जा र प्लान लिएर आउनुहोस् ,उद्यमशिल बनाउने जिम्मा हाम्रो डा. बाबुराम ढुंगााना (भिडियो सहित )

सबु बस्नेत ,काठमाण्डौँ राष्ट्रिय युवा परिषदका कायम मुकायम डा बाबुराम ढुंगाानाले युवाहरुलाई उद्यमशिल बनाउन आफुहरु तयार रहेको प्रष्ट पार्नु भएको छ । एक भिडियो अन्तर्वाताका क्रममा उहाँले नेपाली युवाहरूलाई बलियो, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्वको प्रवर्द्धनद्वारा

कुल पोष्ट : 8183