नागरिक पोष्ट News

जहाँ गल्ती छैन त्यहाँ झुक्ने नगर अनि जहाँ इज्जत छैन त्यहाँ बस्ने नगर – अनमोल भनाईहरु

१. यदि तपाई सँग जे छ र ऊसबाट तपाईं सन्तुष्ट र खुशी हुनुहुन्छ भने तपाईं धेरै धनि हुनुहुन्छ । २. यदि भाँडा खाली छ भने यो नसम्झिनु कि माग्नलाई हिडेको छ , हुन सक्छ सबै चिज बाँडेर आएको ! ३. कसैले सोध्यो यस्तो कुन चिज छ जो एक अर्कालाई जोडेर राख्दछ , भनियो मतलब ! ४. कसैको मजदुरीलाई मजाक नबनाउनुहोस साथी !!जिन्दगीले कहिले

ओमिक्रोनसँग विश्व डराउनु पर्देन : डब्लूएचओ

काठमाडौं : कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्।​ डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्,

मञ्जुश्री असाहय संरक्षण केन्द्रको लैङ्गिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न,परिवर्तन आफै बाट शुरु गर्नुपर्ने मन्त्री उषाकला राई

सबु बस्नेत ,काठमाडौं - नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउदै आइरहेको छ । त्यस यता नेपालमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिन्छ । मञ्जुश्री असाहय संरक्षण केन्द्र काठमाण्डौं शाखाले लैङ्गकि हिसा विरुद्ध अन्तरक्रिया कार्यक्रम

कम उमेरका युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन् किन ?

केहि अघि बलिउड अभिनेत्री पि्रयंका चोपडा र अमेरिकी गायक, अभिनेता निक जोनासबीच इंगेजमेन्ट भयो । यो आफैमा एउटा खबर हो । र, रमाइलो कुरा त आफ्नो हुनेवाला श्रीमान् निक भन्दा प्रियंका करिब ११ बर्ष जेठी छिन् । यो अपवाद हो । यो अपवाद नेपालमा प्रियंका कार्कीको दम्पतिमा पनि देखिएको हो । अक्सर श्रीमतिभन्दा श्रीमान्को

तत्काल ‘लकडाउन’ हुदैन : हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह !

काठमाडौं – को-भि’ड–१९ को नयाँ भेरियन्ट ओ’मिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओ’मिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ । नेपालमा हालसम्म ओ’मिक्रोनको कुनै पनि ‘केस’ नभेटिएको

नेपालमा बुधबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा बुधबार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परीक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार १ सय

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौं – नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति गरेको हो । आज शुक्रवारको बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनर्एकीकरणका

नेपालमा हिमपात र हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको छ । सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम

९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक, भारतमा पनि ओमिक्रोन भाइरसको प्रभाव

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपाल आउने विभिन्न देशका यात्रुलाई प्रवेशमा रोक छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपालमा प्रवेश रोक लगाएको हो ।  मन्त्रिपरिषदको

अन्तराष्ट्रिय श्रम संगठनबाट युवा उद्यमशिलता प्रवर्द्धनका लागि SALE परियोजनाको सुरुवात

समी भण्डारी - अन्तराष्ट्रिय श्रम संगठन काठमाण्डौ अफिसले युवा उद्यमशिलताको बिकास गर्ने नयाँ परियोजना सुरु गरेको छ। नेपाल सरकार, नीजि क्षेत्र, ट्रेड युनियन र अमेरिकन दुताबासको प्रतिनिधिका बीचमा एक समारोहमा यो परियोजनाको सुरुवात गरिएको थियो। यो परियोजनाले खास गरी युवाहरुलाई उद्यमशिलतामा प्रबर्धन

कुल पोष्ट : 8183