भारतको पूर्व सेना प्रमुख एवं चिफ अफ डिफेन्स स्टाफ विपीन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त
भारतको पूर्व सेना प्रमुख एवं चिफ अफ डिफेन्स स्टाफ विपीन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई १७ हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो। रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च
चेम्बर अफ कमर्स र लर्ड बुद्धले स्नातकका ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं – नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा मंगलबार चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र फाउन्डेसनका अध्यक्ष पंकज
नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने
काठमाडौं – नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिनुभयो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो । यही मङ्सिर २५
फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर सहित ७ प्रतिशत नगद लाभांश गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको
कांग्रेसको संस्थापन इतर समुह सभापतिमा साझा उम्मेदवार तय गर्न सहमती नजिक
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समुह सभापतिमा साझा उम्मेदवार तय गर्न सहमती नजिक पुगेको छ । सभापतिमा साझा उम्मेदवार तय गर्न बुधबार बिहान काठमाडौमा आयोजित पदाधिकारी सहित जिल्ला सभापति र पूर्वसभापतिहरु सहितको भेलामा सभापतिमा साझा उम्मेदवार तय गर्नका लागिa सहमती नजिक पुगेको बैठकपछि कांग्रेसका
त्रिवि उपकुलपति कार्यालय घेराउ गर्न पुगेका आठ विद्यार्थी पक्राउ
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालय घेराउ गर्न पुगेका आठ विद्यार्थी पक्राउ परेका छन् । त्रिविले करार शिक्षकलाई आन्तरिक प्रक्रिया मिलाएर स्वतः स्थायी बनाउने निर्णय गरेपछि त्यसविरुद्ध आन्दोलनरत विद्यार्थीलाई उपकुलपति कार्यालय परिसरबाट प्रहरलिे आज (बुधबार) पक्राउ गरेको
आज श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित विवाह पञ्चमी पर्व मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाईने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व
मौसम अपडेट : देशका पहाडी भू–भागमा आंशिक बदली
काठमाडौं : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बुधबार प्रदेश नं १ को भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको
राष्ट्रिय सभा चुनाव : पुस २० गते उम्मेदवारी दर्ता
काठमाडौं - निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि
कोरोना ओमिक्रन भेरियन्ट विरुद्धको बुस्टर डोज प्रभावकारी हुने - स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर