नागरिक पोष्ट News

अब पुँजीगत खर्च रफ्तारमा हुने : अर्थमन्त्री शर्मा

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अब पुँजीगत खर्च रफ्तारमा हुने बताउनुभएको छ ।  सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भएको भन्दै अव पुँजीगत खर्च रफ्तारमा हुने बताउनुभएको हो

संयुक्त राष्ट्र सङ्घ (यूएन) द्धारा नेपालले अब सामाजिक न्यायको प्रतिवद्धता

काठमाडौं – संयुक्त राष्ट्र सङ्घ (यूएन) ले नेपालले अव सामाजिक न्यायको प्रतिवद्धता पूरा गर्नुपर्ने जनाएको छ । नेपालको संविधान विश्वकै सवैभन्दा प्रगतिशिल संविधान मध्येको एक भएको भन्दै संयुक्त राष्ट्र सङ्घ (यूएन) यसमा उल्लेखित प्रतिवद्धता पूरा गर्न अझै बाँकी रहेको जनाएको हो । संयुक्तराष्ट्र संघीय मानवअधिकार

पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा बिहीबार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार १८ पिसिआर परिक्षणका क्रममा १ सय ९७ जना र १ हजार ४ सय ३३ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार

कांग्रेसको बैठकले तीन प्रतिवेदन र एक अनुमोदनसम्न्धी प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले तीन प्रतिवेदन र एक अनुमोदनसम्न्धी प्रस्ताव पारित गरेको छ ।  बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने महामन्त्रीद्वय पूर्ण बहादुर खड्का र शंशाक कोईरालाको लिखित प्रतिवेदन पारित गरिएको हो । त्यस्तै लेखा सम्बन्धी

स्थानीय तह विभागका उपप्रमुखमा सुशासनका अभियन्ता प्रकाश विकल्प

काठमाडौं -  लेखक एवम् सुशासनका अभियन्ता प्रकाश विकल्प नेकपा (माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तह विभागका उपप्रमुख बनेका छन् ।  पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै प्रकाशलाई विभागको नेतृत्व पनि दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालन सचिवालयमा यस अघि विकल्प थिए

कांग्रेस केन्द्रीय समिति बस्दै, दुई सहमहामन्त्री थप्ने तयारी

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार आज बस्ने भएको छ।  पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ। यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने

काठमाडौं -  कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डाक्टर बडेबाबु थापाले आज १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको बताए।  यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बङ्गलादेशमा २० जनालाई मृत्युदण्ड

काठमाण्डाै – बङ्गलादेशमा विद्यार्थीकाे हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनुभएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका

बुधबार थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परिक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ४४

तारकेश्वर नगरपालिकाको आयोजनामा स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं - तारकेश्वर नगरपालिकाको आयोजनामा स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ । १८ औँ स्वयम्सेविका दिवसको अवसरमा नगरपालिकाले राखेको कार्यक्रममा तारकेश्वरका ११ ओटा वडाका १–१ जना उत्कृष्ट स्वयमसेवीकाहरुलाई प्रति व्यक्ति करसहित ३००० नगदसहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नगर प्रमुखले

कुल पोष्ट : 8183