हिमालयन बैंकका सेवानिबृत्त २१ कर्मचारीलाई बिदाई, सिइओ अशोक राणाले ब्याचसहित सम्मान गरे
काठमाडौं । हिमालयन बैंकबाट सेवा निबृत्त (अवकाश पाएका) २१ जना कर्मचारीलाई भव्य रुपमा बिदाई तथा सम्मान गरिएको छ। हिमालयन बैंक कर्मचारी संगठनद्वारा आयोजित सो कार्यक्रममा उनीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले एक कार्यक्रमबीच बिदाइ तथा सम्मान गरेका हुन् । विगत ४ वर्षयता बैंकबाट अवकाश
‘सप्तरङ्ग–३’को घोषणा, महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने
काठमाण्डौँ - सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा
कांग्रेस महाधिवेशनमा केपी ओलीको उपस्थितिमा सबैभन्दा बढी हुटिङ
काठमाडौं - काठमाडौंमा आजदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी हुटिङ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखियो । अध्यक्ष ओली सबैभन्दा ढिला आइपुग्नुभयो । उहाँ आउँदा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बोलिरहनुभएको थियो । ओली प्रवेश गर्नेवित्तिकै हुटिङ
९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन
काठमाण्डौँ - ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन भएकी छिन् । पोखराकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन भएकी छिन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट भएकी हुन् । आयोजकले
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो
एजेन्सी – इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो
एजेन्सी – इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा
कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु
काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु भएको छ । कांग्रेस प्रवक्ता एवं महाधिवेशन प्रचार प्रमुख विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गर्दै कार्यक्रम औपचारिक रुपमा सुरू गरेका हुन् ।
सुनचाँदीको मूल्यमा सामान्य ओरालाे, कति पुग्यो तोलाको ?
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार
कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष
आजको मौसमको अवस्था
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार दिउँसो स् प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक