काठमाडौँमा काँग्रेसको १४ औं महाधिवेशन जारी
काठमाडौँ - नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत मतदान गर्ने समय थप गरिएको छ । निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोमा थप गरेर ९ बजेसम्म थप गरेको हो । नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि सोमबार मध्यान्ह १२ बजेदेखि मतदान सुरु भएको थियो । महाधिवेशनमा
पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न कमल थापाको माग
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गर्नु भएको छ । सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे
जनताको सेवक होइन कि शासक हुने मनोविज्ञान, शासकीय प्रणाली स्थानीय तहमा पुगेपछि...
सिंहदरबारको प्रतिष्ठा कायम राखौँ - कृष्णप्रसाद सापकोटा, कीर्तिपुर काठमाडौँ । सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा निर्माण गराएका हुन् । यसको निर्माण ई.सं. १९०३ मासुरु गरी तीन वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए, जुन त्यस
कांग्रेसको १४ औं महाधिवेशन रौनकता, को को भिड्दैछन् सभापतिमा ?
काठमाडौंको भृकुटीमण्डमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन रौनकता छाएको छ । ७७ वटै जिल्लाबाट महाधिवेसन प्रतिनिधिहरु ओइरिएका छन् । सहमतिको त कुरौ छोडौ । एक प्यानल पनि होइन चार चार प्यानल खडा भएका छन् । सभापतिमा देउवाले गराए उम्मेदवारी दर्ता कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनु
बेलायतमा एकैदिनमा ५८ हजारभन्दा बढी कोरोना संक्रमित, ४४८ जनामा ओमिक्रोन पुष्टि
लन्डन : बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा संक्रमण देखिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् । बेलायतमा हालसम्म संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र थप ४४८
कल्याण गुरूङद्वारा सभापतिमा पहिलो उम्मेदवारी दर्ता
काठमाडौं - नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार बिहान १० बजेबाट मनोनयन सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका
दूरसञ्चार प्राधिकरणमा भयो विवाद, मन्त्रालयले काट्यो पत्र
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्यांकनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फको निर्देशक पदको पदपूर्ति प्रक्रियामा विवाद देखिएको छ । प्राधिकरणले कार्यक्षमता मूल्यांकनको आधारमा दुईजना वरिष्ठ निर्देशक, प्राविधिक र अनुगमनतर्फ एक–एक निर्देशक र तीन उपनिर्देशक
भेरी बबई आयोजनाको काम तेस्रो चरणमा
काठमाडौं - राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरीद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका
स्थायी लेखा नम्बर लिने करदाता ४३ लाख नजिक
काठमाडौं - नेपालमा स्थायी लेखा नम्बर लिने करदाता ४३ लाख नजिक पुगेका छन् । आन्तरिक राजस्व विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४२ लाख ९४ हजार २६८ पुगेको छ । सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने
कोरोनाको नयाँ भेरियन्टबाट बच्न रुपन्देहीमा सर्तकता अपनाउन थालियो
काठमाण्डौँ - कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतीय बजारहरुमा देखिन थाले पछि रुपन्देहीमा पनि सर्तकता अपनाउन थालिएको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणका हिसावले जोखिम क्षेत्र मानिएको छ । भारतीय सीमा नाका रहेको रुपन्देही जिल्ला उच्च जोखिम भएको जिल्लाको रुपमा लिइएको छ । कोभिड– १९ सङ्कट व्यवस्थापन