आमाले छाडेर पोईला गईन , आर्थिक अभाबमा यो हालतमा छिन १५ बर्षिय रोजिना
काठमाडौँ - भकुण्डेबेसी स्थायी घर भइ हाल न्युरोड गणेशथाना मा बस्दै आउनु भएकी १५ बर्षिया रोजिना क्षेत्री २०७२ सालको भूकम्पमा पर्खालले थिचिनु भएको थियो। ८ बर्षको उमेरमा भएको उक्त घटनामा पुरिएको ठाउबाट निकाल्ने क्रममा वहाको ढाडको हड्डी भाचियो र पिसाब नली चुडिन पुग्यो। बिपन्न आर्थिक अबस्था र सानै उमेरका
काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित
काठमाडौँ - नेपाली काँग्रेसको महामन्त्री पदमा युवा नेताहरु विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै, डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले
महामन्त्रीमा पराजय निश्चित भएपछी रिजालद्वारा रक्षामन्त्री पदबाट राजीना
काठमाडौं - रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् । उनले लेखेका छन् – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा
बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
झापा - झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५ / ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका
तरकारीको मूल्य, कुनको मूल्य कति ?
काठमाडौं - कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले अदुवाको औसत मूल्य ४५ रुपैयाँ तोकेको छ । यस्तै, आज रातो आलुको औसत मूल्य ३८ रुपैयाँ रहेको छ । सेतो आलुको ३२ रुपैयाँ औसत मूल्य रहेको छ । भने, नेपाली लोकल
राष्ट्रिय सभा चुनाव : आजदेखि १० गतेसम्म दल दर्ताको समय
काठमाडौै - राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने भएका छन् । आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग लिन चाहने राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको
पार्टी अस्तव्यस्त ढङ्गले चल्न थाल्याे भने सशक्त प्रतिवाद गर्ने पराजय पश्चात कोइरालाको चेतावनी
काठमाण्डौ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वाभाविक रूपमा लिएको बताउनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित भएपछि आज बुधवार काठमाण्डाैमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताकाे भेलामा बोल्दै उहाँले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट
पुस ४ बाट बालबालिकालाई विद्यालयमै खोप लगाइने
काठमाडौं - पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना-१९ विरुद्धको खोपल गाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खाेप लगाउने जानकारी दिए। उनका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने
देशभर चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन आग्रह
भोला दीप यात्री, काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रम जारी रहेकाले चिसो बाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)मा महाशाखाले निरन्तर चिसो बढे पनि मौसम भने सामान्य रहने जानकारी गराएको हो। हाल
बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा : ३ हजारभन्दा बढी मानिसमा ओमिक्रोन संक्रमण पुष्टि
काठमाडौं- बेलायतमा कोरोना भइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन्। योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ। तर ओमिक्रोन संक्रमितको संख्या योभन्दा बढी हुन सक्ने बेलायती स्वास्थ्य विज्ञहरुले बताएका छन्। नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न