नागरिक पोष्ट News

माघ २ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको

सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाएको छ : अर्थमन्त्री शर्मा

काठमाण्डौँँ - अर्थमन्त्री जनार्दन शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताउनु भएको छ । शर्माले संसारभरी बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन समेत आग्रह गर्नुभयो ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलिया

सुनको मूल्य ३ सय बढ्यो

काठमाडौं :  नेपाली बजारमा मंगलबार छापावाला सुन प्रति तोला ९१ हजार ६ सय रुपौयाँमा कारोबार भएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार १ सय रुपैंया कायम भएको । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको १२ सय ३० रुपैंयामा कारोबार भइरहेको छ ।   

प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज चार वटा खेल हुँदै

काठमाडौ  : प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई र मुलपानी मैदानमा दुई वटा खेल हुन लागेको हो । त्रिवि मैदानमा आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । हिजो भएको खेलमा आर्मीले कर्णाली

चितवन राष्ट्रिय निकुञ्जमा साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरे

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका केही गैँडामध्ये धेरै कालगतिले मरेका छन् । यस्तै केही गैँडा चोरी शिकारी, जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका

साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता

काठमाण्डौँ - अप्टिमिष्ट क्लब अफ काठमाण्डौले बहिराहरुको राष्ट्रिय महासंघ नेपालको सहकार्यमा साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । सन् २०१७ मा स्थापित अप्टिमिष्ट ईन्टरनेशनल नेपाल, सकरात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व वहन गर्न प्रेरित गर्ने उद्देश्य सहित बालबालिका

कल्पलता बहुउद्देश्यीय सहकारी संस्था को उद्घाटन सम्पन्न 

कृष्ण तिमल्सिना,काठमाडौं - कल्पलता बहुउद्देश्यीय सहकारी संस्था को उद्घाटन सम्पन्न भएको छ ।  विभिन्न क्षेत्रका ४० जना सदस्य मिलेर उक्त सहकारी शनिबारदेखि सञ्चालनमा आएको हो। कृषिको विभिन्न क्षेत्रमा व्यवसायिक उत्पादन गर्ने उद्देश्यका साथ कल्पलता बहुउद्देश्यीय सहकारी सञ्चालनमा ल्याएको अध्यक्ष रमेश

देशभर मनसुनी वर्षा जारी चन्द्रगीरीमा पनि हिमपात

सबु बस्नेत, काठमाडौं - आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परीरहेको छ । देश भर मनसुनी वर्षा जारी रहेको कारण धेरै जस्तो स्थानमा वर्ष भईरहेको मौसम पुर्वअनुमन  महाशाखाले जानकारी गराएको छ । केही स्थानमा अति भारी वर्षको सम्भावना पनि भएको हुदा नदीहरुमा जलको बहाभ बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा यस्तो देखियो : ओली र प्रचण्डबीच पहिलोपटक कुराकानी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।नेकपा माओवादी केन्द्रको सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो । ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन

ललितपुर महानगरपालिकाले आजदेखि कोरोना प्रभावितलाई सहयोग गदै

काठमाडौ : कोरोना प्रभावितलाई ललितपुर महानगरपालिकाले आजदेखि सहयोग उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको परिवार, सङक्रमित भई आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएका र अस्पताल भर्ना भई सामान्य उपचार गराएकाहरुलाई राहत रकम वितरण गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश

कुल पोष्ट : 8183