नागरिक पोष्ट News

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न अपिल - राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले  आफू मर्माहत भएको बताएका छन् । उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति

जाजरकोट भुकम्प अपडेट : ६.४ म्याग्निच्यूडको भूकम्पमा परि १२८ जनाको मुत्यृ, १४० भन्दा बढी घाइते

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९३ जना र रुकुममा ३६ को मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले आर्थिकन्युजलाई जानकारी दिए । उनका अनुसार काठमाडौंबाट थप उद्दार टोलि गएको र भग्नावसेसमा पुरिएकाहरुको थप उद्दार हुने बताए । भूकम्पका कारण

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (कात्तिक १७ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२

स्वास्थ्य प्रणाली सुदढीकरणका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहूलियतपूर्ण ऋण

काठमाडौं   ।  नेपालको स्वास्थ्यप्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकाससंस्था (आईडीए) बाट १० करोड अमेरिकी डलरबराबरको सहूलियतपूर्ण ऋण र स्वास्थ्य आपत्कालीनपूर्वतयारी तथा प्रतिकार्य कोष ९एचईपिआरटीएफ० बाट ३८ लाख ४० हजार अमेरिकी डलर

जलाशययुक्त दूधकोशी आयोजनामा एडिबीले लगानी गर्ने

काठमाडौं । जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम  र एडिबी नेपाल आवासीय नियोगका निर्देशक

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं ।  हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया

आजकाे विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड घट्याे

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद

पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण आज बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । विभागका अनुसार दिउँसो पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च

रिगलको आममाफीविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौँ  ।  नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएको विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ ।  न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजो बहस सकिएकाले आज फैसला

कुल पोष्ट : 8183