नागरिक पोष्ट News

सरकार स्थानीय तहको निर्बाचन सार्ने मोडमा , मन्त्री श्रेष्ठले गरे यस्तो खुलासा   

नागरिक पोस्ट सम्बाददाता , काठमाण्डाै - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव ६ महिना पछि सर्ने संकेत गर्नुभएको छ ।  आज बुधवार काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन चरणमा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई झट्का ,  प्रदेश १ मा एक सिट बाहेक १८ सिट गठबन्धनको पोल्टामा 

भोला दीप यात्री , काठमाडौं -   राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नमिठो झट्का लागेको छ । अनुमान गरिएझै १८ सिटको नतिजा गठबन्धनको पोल्टामा परेको हो  । सार्वजनिक नतिजा अनुसार लुम्बिनी, सदूरपश्चिम, बागमती र गण्डकी, र कर्णालीमा गठबन्धनको प्यानल विजयी

सुनको मूल्य ४ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैंयाले बढेको छ । आज मंगलबार छापावाला सुन प्रति तोला ९४ हजार ४ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन प्रति तोला ९३ हजार ९ सय रुपौयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी तोलाको १३ सयमा कारोबार भइरहेको छ ।

भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाडौँ – भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष यो दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म

जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम । जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् ।  मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार

काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका

दक्षिण अफ्रिकाबाट उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्ति जीवितै भेटिए

एजेन्सी : दक्षिण अफ्रिकाबाट एम्स्टर्डमको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्ग्राको खण्डमा एक व्यक्ति जीवितै भेटिएको छ । जोहानेस बर्गबाट एम्स्टर्डम सम्मको झन्डै ११ घण्टा लामो उडानमा कार्गाे (सामान बोक्ने) विमान केन्याको नैरोबीमा एक पटक रोकिएको बीबीसीले जनाएको छ । उच्च उचाइमा चिसो र कम अक्सिजनका

नेपालमा सोमबार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

काठमाडौं  : नेपालमा सोमबार १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५४ पिसिआर परीक्षणका क्रममा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टीजेन परीक्षणका क्रममा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको

चीनले नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउन खोजेको नेपाल डेमोक्रेट युनियनको आरोप

नेपाल डेमोक्रेट युनियनले चीन नेपाललाई प्रजातान्त्रिक विश्व समुदायबाट अलग्याउँदै आफ्नो प्रभाव क्षेत्र बनाउने योजनामा रहेको आरोप लगाएको छ। लोकतन्त्र समाप्त गरी चिनियाँ कम्युनिष्ट पार्टीका दासहरूको सत्ता स्थापित गर्न कम्युनिष्ट चीनले प्रयत्न गरेको आरोप लगाउँदै युनियनले संरक्षित राज्य बनाउन चाहने

कोरोना संक्रमणको हटस्पट बन्यो काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको हटस्पट बनेको छ । आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो, त्यसमध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२

कुल पोष्ट : 8183