बुस्टर डोज लगाउँदा दुई फरक खोप ‘मिक्स’ गरेर दिने सरकारको निर्णय
काठमाडौं- सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो । स्वास्थ्य तथा जनसंख्या
युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने रामेछापका एक युवक पक्राउ
- पुष्कर खड्का, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका एक युवकले युरोपियन मुलुक ‘लिथुनिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ स्थाई घर भई हाल काठमाडौ ३२ कोटेश्वर बस्ने वर्ष ३३ का पोश बहादुर सुनुवार रहेकाछन् । सुनुवारले काभ्रेपलाञ्चोकको
आज पनि ६ हजार ८ सय २७ जनामा काेराेना पुष्टि, १० सङ्क्रमितकाे ज्यान गयाे
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाकाे नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । यस्तै थप पाँच हजार चार सय ३२ जना निकाे भएसँगै काेराेना सङ्क्रमणमुक्त
सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइँदै
काठमाडौ । कोभिड संक्रमण बढेको र भिडभाड कम गर्न भन्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए । जसका कारण घरमा भएका नीजि सवारी साधन पनि चलाउन पाइएको थिएन । संक्रमण दर ह्वात्तै बढ्दा विरामीहरु औषधी लिन जान तथा अस्पताल जान पनि घरको सवारी साधन
विदेशी सहयोगबाट चल्ने ६ हजार वटा एनजीओ बन्द हुने अवस्थामा
भारतमा विदेशी सहयोगमा सञ्चालित ६ हजार वटा गैरसरकारी संस्था (एनजीओ) बन्द हुने अवस्थामा पुगेका छन् । केन्द्रीय सरकारले प्रतिबन्ध लगाएका र नवीकरण रोकेका ६ हजार वटा संस्थाको तर्फबाट दर्ता भएको मुद्दामाथि सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले आज मङ्गलवार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ती संस्था बन्द
नेपाल यातायात महिला चालक समुहले निशुल्क ड्राइभिगं तालिम सञ्चालन गर्दै
काठमाण्डौँ , नेपाल यातायात महिला चालक समुहले युवाहरुलाई रोजगार सृजना गर्ने उद्येश्यले एक महिने ड्राइभिगं तालिम सञ्चालन गर्ने भएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरेर सभागी प्रशिक्षार्थीहरुलाई ओरेन्टेशन कार्यक्रम गर्दे एक महिने ड्राइभिगं तालिमको उद्घाटन गरिएको सस्थाकी अध्यक्ष मिना चन्द ठकुरीले
प्रधानमन्त्री देउवालाई शीलतनिवासमा बोलाएर वैशाख मै चुनाव गर्न राष्ट्रपतिको ‘दबाब’
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही
सार्वजनिक स्थलमा मजाक र प्राङ्क गर्नेलाई जेल हाल्ने गृहको कडा चेतावनी
काठमाडौं - गृह मन्त्रालयले सार्वजनिक स्थलमा मजाक ख्यालठट्टा वा मस्करी (प्राङ्क) गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ । मजाक र ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले
जनसङ्ख्या वृद्धिदर गिरावट, वृद्धिदर ०.०७ प्रतिशतले ऋणात्मक
काठमाडौँ - युवाहरू रोजगारीको खोजीमा विदेश भासिँदा देशको जनसङ्ख्या वृद्धि दरमा गिरावट आएको छ । वि.स. १९८८ साल यता पहिलोपटक नेपालको जनसङ्ख्या वृद्धिदर वार्षिक एक प्रतिशत भन्दा कम भएको छ । त्यस वर्ष देशको जनसङ्ख्या वृद्धिदर ०.०७ प्रतिशतले ऋणात्मक स्थितिमा थियो । त्यसपछिका प्रत्येक जनगणनामा नेपालको जनसङ्ख्या
सर्वोच्चको अर्को परमादेश - " लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्नु "
नागरिक पोस्ट सम्बाददाता , काठमाण्डाै - सर्वोच्च अदालतले लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न परमादेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आज बुधवार परमादेश जारी गरेको हो । आयोगले