नागरिक पोष्ट News

ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा भेटियो:डब्ल्यूएचओले दियो चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताएका छन् । मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’

स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन, सञ्चारमन्त्रीलाई कालोझण्डा

काठमाण्डाै - स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो । साथै उनीहरुले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डाै । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको

दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्याे

काठमाडौं । सरकारले दूधको समर्थनमूल्य ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ रुपैयाँले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुष्टि गरेको हो । यस अघि कच्चा दूधको मूल्य प्रतिलिटर

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

‘अख्तियारको कदमले व्यवसायीलाई हतोत्सायी बनायो’

काठमडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी सिमेन्ट उद्योगमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेपछि निजी क्ष्ँेत्रले त्यसको विरोध गरेका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सिमेन्ट उद्योगमाथि दायर मुद्दाको विरोध गर्दै अख्तियारको

जेठ ४मा स्थानीय तहको चुनाब हुन्छ – प्रधानमन्त्री देउबा

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् । सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री

हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। लोहनीसहित प्रमुख

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जयन्तीदेखि नियमित उडान

काठमाडौं, १६ माघ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थलबाट आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी छ भने आगामी बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने योजना छ । तर विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय भएको छैन । शनिवार भैरहवास्थित

अर्काे खतरनाक भेरिएन्ट देखियो, हरेक ३ संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्छ

ओमिक्रोनपछि अब संक्रमणको नयाँ भेरिएन्ट निओकोभले विश्वमा चिन्ता बढाएको छ। यसबारे चीनको उहानका वैज्ञानिकले ठूलो दाबी गरेका छन्। उनीहरूका अनुसार यो भेरिएन्ट दक्षिण अफ्रिकामा फेला परेको हो। यसको संक्रमण र मृत्यु दर दुवै धेरै उच्च छ। यसले प्रत्येक तीन बिरामीमध्ये एक जनाको ज्यान लिन सक्छ। उहान त्यही सहर

कुल पोष्ट : 8183