नागरिक पोष्ट News

विद्युत बक्यौता नतिर्ने २५१ ग्राहक कालोसूचीमा, ८२ करोड असुल गर्न बाँकी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो ।  भैरहवा वितरण केन्द्रअन्तर्गत भैरहवा र लुम्बिनी क्षेत्र पर्छ । चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं - नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो ।    एमाले प्रमुख सचेतक विशाल भट्टराईले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको जानकारी दिनुभयो ।‘कार्यक्रम

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो । बैठक कमलादीस्थित

मन्त्री आलेको निर्देशनपछि नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालन वापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ । सरकारलाई तिर्नुपर्ने

तिन दिने अनलाईन पत्रकारिता तथा सोसल ब्लग ब्यबस्थापन तालिम सुरु 

काठमाडौँ - लामो समय देखि सामाजिक गतिबिधिहरुमा सक्रिय रहदै आएको आईसिटि पत्रकार बिकास मन्चको आयोजनामा अनलाईन पत्रकारिता तथा सोसल ब्लग ब्यबस्थापन तालिम बुधबारबाट सुरु भएको छ। रास्ट्रिय युबा परिषद भक्तपुरको सहयोगमा तिन दिन सम्म संचालन हुने उक्त तालिममा युवाहरुलाई अनलाईन पत्रकारिताको आधारभूत ज्ञान संगै

  श्रोत नखुलेको ६९ लाख ९९ हजार रकमसहित नुवाकोट ककनीका ढुंगाना पक्राउ

नुवाकोट - स्रोत नखुलेको ६९ लाख ९९ हजार रकमसहित एक व्यक्त पक्राउ परेका छन् । नुवाकोट जिल्लाको  ककनी गाउँपालिका वडा नम्बर ३ चाउथेका  नवराज ढुंगानालाई मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले काठमाडौंको बाइपासबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ  ।  बाईपासबाट

सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित  

काठमाडौं - बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिने भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गर्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार  अब अर्को बैठक फागुन २ गते बस्ने छ । प्रधानमन्त्री शेरबहादुर

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

काठमाडौं - ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि आजबाट स्थगित गरेकाे छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई मंगलबारबाट मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका

अमेरिकी एमसीसी भित्रको गाँठी, एक यथार्थ नालीबेली सहितको विश्लेषण

- रुद्र ढकाल (हलोवाला)को बिशेष विश्लेषणात्मक लेख @लण्डनबाट खण्डन झट्ट सुन्दा अमेरिकाले ठूलै रकम अर्थात् $५०० मिलियन डलरको बजेट खर्च गरेर ठूलो प्रोजेक्ट मार्फत नेपालमा बिकास गरे जस्तो देखाउन खोजे पनि  सारांशमा एमसीसी (MCC) प्रोजेक्ट भनेको अमेरिकाले "मिलेनियम च्यालेञ्ज कर्पोरेशन" मार्फत नेपालमा लगानी

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा

काठमाडौं । आगामी २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार वैशाख ३० मा देशैभर एकैचरणमा निर्वाचन हुन लागेको हो ।  यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचन गर्ने सिफारिस गरेको थियो । यद्यपी

कुल पोष्ट : 8183