एकीकृत समाजवादीकाे एमसीसी बिरुद्ध प्रदर्शन
काठमाण्डाै - सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयाेग नियाेग (एमसीसी) सम्झौताविरुद्ध काठमाण्डाैमा विराेध प्रदर्शन गरेको छ । आइतवार पार्टीको भातृ सङ्गठनले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी
प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने कानुनमन्त्री बडुको दावी
काठमाडौं - कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताउनुभएको छ । आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंंग कुरा गदै संवैधानिक निकास दिनका लागिमहाअभियोग दर्ता भएको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभाका
आइतबार देखि शैक्षिक संस्था खुल्ने , रात्रिकालीन व्यवसाय पनि सञ्चालन हुँदै
काठमाडौ - कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी,
गोजोलिदै एमसीसी , संसदमा पेस गर्ने सहमति गठबन्धन कै बनेन
काठमाण्डाै - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार
आइतबार देखि चुनावबारे दैनिक ‘प्रेस ब्रिफिङ’
काठमाण्डाै – निर्वाचन आयोगले आसन्न पालिका तहको चुनाव र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथमा रहेकाे आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । चुनावका
त्रिपाल ओढाएर राखिएको रेल भोलिदेखि चल्ने तर रित्तै !
काठमाण्डाै - जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि रेल सञ्चालन गरिने भएको छ । उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । भोलिदेखि रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द
त्रिविमा फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन, रोकिएका परीक्षा नियमित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष
काठमाडौं,२३ माघ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित उपसमितिले रेग्मी आर्थिक अनियमिततामा संलग्न रहेको निष्कर्ष निकालेको हो । साथै
राप्रपाले स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा पदाधिकारी बैठकले वैशाख ३० गते हुने निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने र पार्टीको संगठन सुदृढ र क्रियाशील गर्ने निर्णय गरेको हो । निर्वाचनलाई
पछिल्लो २४ घण्टामा २४०१ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा कोरोनाबाट