१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय
काठमाण्डौँ - जाकार्ता । १३ छात्रालाई दुव्र्यबहार र बलात्कार गरेको अभियोगमा इन्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ । ११ देखि १६ वर्षका किशोरीहरुलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई अदालतले सो सजाय तोकेको हो । धार्मिक शिक्षकसमेत रहेका विरावनले
बोर्डमा अध्यक्ष नियुक्त हुँदै
काठमाडौं । धितोपत्र बजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अध्यक्ष नियुक्तिका लागि प्रतिस्पर्धाबाट छानिएका ३ जनाको नाम मन्त्रिपरिषदमा पुगेको छ । तर अध्यक्षको नियुक्ति विवादरहित भने बन्न सकेको छैन । नयाँ अध्यक्षका लागि पुँजीबजारका तमाम समस्या
सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो
काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा कारोबार भएको महासंघले जनाएकाे छ । यसैगरी, मंगलबार तेजावी
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन साथै भवनको शिलान्यास
- बारा (निजगढ) निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन साथै भवनको शिलान्यास भएको छ निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र नेपाल आँखा कार्यक्रमका अध्यक्ष श्री सुह्द घिमिरे ले अस्पतालको आँखा उपचार सेवा उद्घाटन साथै भवनको शिलान्यास गर्नुभएको हो । अध्यक्ष घिमिरेले भन्नुभयो, “भवन अत्याधुनिक
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कप्तान सन्दीपले पूरा गरे ५० विकेट
काठमाडौं - नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् । चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८
एमालेको ठहर - "एमसीसी पास गर्न र चुनाव टार्न महाअभियोग प्रस्ताव दर्ता "
काठमाण्डाै - नेकपा एमालेले सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग (एमसीसी) जसरी पनि पास गर्न र चुनाव सार्नका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव आएको ठहर गरेको छ । नयाँ बानेश्वरमा आज साेमवार बसेको एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्ताव
पशुपतिका धर्मशालाको केसमा बतासको पक्षमा अदालतको आदेश
काठमाडौं - पशुपतिका धर्मशाला संचालनमा रोक लगाउने सरकारको निर्णयविरुद्ध बतास समूहले दायर गरेको रिटको सुनुवाइ गर्दै अदालतले सरकारलाई धर्मशाला संचालन नरोक्न अल्पकालीन आदेश दिएको छ । उच्च अदालत पाटनले २०७६ बैशाख ३० मा भएको सम्झौता अनुसार धर्मशाला संचालनमा रोक नलगाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको
१ कराेड ८० लाख मतदाता पुगेको आयाेगको भनाई
काठमाण्डाै - निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झन्डै १ करोड ८० लाख मतदाता हुने जनाएको छ । निर्वाचन आयोगले आज आइतवार पत्रकार सम्मेलन गरी २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरेको जानकारी दिएको हो । चुनाव हुने अघिल्लो
राप्रपा नेपालको अध्यक्षमा कमल थापा , आफ्नै घर फर्किएको प्रतिक्रिया
काठमाण्डाै - राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिनुभएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिनुभएको छ । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै
काठमाण्डौमा पनि देखियाे बर्ड फ्लुको सङ्क्रमण
काठमाण्डाै - काठमाण्डौमा पनि बर्ड फ्लुको सङ्क्रमण देखा परेको छ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ३ मा गोविन्द मगरले पालेको कुखुरामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण देखिएको ठाउँकाे पक्षी नष्ट गरिनुका साथै निःसङ्क्रमण समेत