वैशाख ३० गते हुने स्थानीय तहको लागि दल दर्ता गर्ने समय फागुन १५ गतेसम्म
काठमाण्डाै - निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मकाे समय दिएको छ । आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका: वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन
राप्रपाको प्रबक्ता बन्दै ज्ञानेन्द्र शाही लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गर्दै
काठमाडौं - ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक
प्रतिनिधि सभाको बुधवार बस्दै , कार्यसूचीमा परेन एमसीसी सम्झौता
काठमाण्डाै - प्रतिनिधि सभाको बुधवार बस्ने बैठकमा पनि अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने सम्भावना बढेको छ । संसद् सचिवालयले भोलिका लागि आज मङ्गलवार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसकाे विषय समावेश गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस
मंगलबार ६८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा मंगलबार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार २ सय ५६ पिसिआर परीक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ८ सय ३९ एन्टीजेन परीक्षणका क्रममा १ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा
कांग्रेसका सबैजसो भातृ संगठनको कार्यसमिति विघटन
काठमाडौं । नेपाली कांग्रेसले पार्टाक विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ । मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्लिम संघबाहेक
एमसीसीको विषयमा भोली हाम्रो नेपाल हामी नेपालीले विरोध गर्दै
काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हाम्रो नेपाल हामी नेपालीले बुधबार विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सममेलन गर्दै अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम बुधबार १२ बजे माइतीघर मण्डलामा हुने जानकारी गराएको छ । हाम्रो नेपाल हामी नेपालीले सबै स्वतन्त्र
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चार हजारभन्दा धेरै विद्यालय छनोट
काठमाण्डौ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी
उड्डयनमन्त्री आलेको बदनाम गर्नेमाथि कडा कारबाही हुनुपर्छ : सचिवालय
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरू विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलन जारी
काठमाडौं न्यायलयको शुद्धिकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि बिरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा बिरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादीत