नागरिक पोष्ट News

बुहारीले गरिन सासुको हत्या - बुहारीसहित दुई पक्राउ

दाङ - प्रहरीले घोराही उपमहानगरपालिका- १९ खानिगाउँकी ५५ वर्षीय ईन्द्रकुमारी घर्तीको हत्या आरोपमा उनकी बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्तीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार छिमेकीको घरमा न्वारानको भोज खान गएकी ईन्द्राकुमारी राति अबेरसम्म नफर्केपछि खोजी गर्दै जाँदा

डोरमणिले नियुक्त गरेका  युवा परिषद  बागमतीका उपाध्यक्ष चाैलागाईं बर्खास्त

हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएकोजस्ता आरोप लगाउँदै बर्खास्त गरेको हो

पेचिलो बन्दै एमसीसी , टेबुल गर्ने बारे छलफल गर्न सभामुख द्वारा  कार्यव्यवस्था परामर्श समिति बैठक डाकियो   

काठमाडौं -  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको

शुक्रबार टेबुल हुने एमसीसी बारे ओली संग छलफल गर्न देउबा बालकोटमा 

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् । बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा

 एमसीसी भन्दा नि गठबन्धन बचाउने तफ्गा सबै नेताको जोड   

काठमाण्डाै -  सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धन बचाउनुपर्छ भन्नेमा जाेड दिएका छन् । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा गठबन्धनका शीर्ष नेताहरूले गठबन्धन बचाउनुपर्छ भन्नेमा जाेड दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नागरिक

एमसीसी  जुनसुकै हालतमा संसदमा पेश गर्ने प्रम देउबाको तयारी 

काठमाडौं  - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताएका छन् । बिहीबार साँझ बालुवाटारमा भएको बैठकमा उनले गठबन्भनका शीर्ष नेतारुहरुसँग एमसीसी सम्झौता जसरी पनि पेश गर्ने बताएका बैठकमा

फुकेन एमसीसीको गाँठो -  गठबन्धनकाे बैठक निष्कर्षविहीन, भाेलि बिहान फेरि बस्ने  

भोला दीप यात्री ,  काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने बसेको सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

नयाँ शैक्षिक सत्र  १ महिना सारियो   

काठमाण्डाै -  सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले

जबरजस्ती करणी मुद्दामा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी    

काठमाण्डाै - प्रतिनिधि सभामा मुगुबाट निर्वाचित एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो । ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र हिजो

बन्दकर्ताहरूले सडक सरसफाइ गर्दै 'पेन्टिङ' गरे

दाङ -  दाङको घोराहीमा बन्दकर्ताहरूले सडक खाली भएको बेलामा सिर्जनात्मक काम गरेका छन् ।vबन्दका क्रममा घोराहीको तुलसीपर चाेकमा बन्दकर्ताहरूले सडक सरसफाइ गर्दै जेब्रा क्रसिङ, ट्राफिक चिह्न, 'नो एमसीसी' लगायतको पेन्टिङ गरेका छन् । एमसीसीको विराेधमा आज बुधवार विभिन्न दलका कार्यकर्ताहरूले नेपाल बन्द आह्वान

कुल पोष्ट : 8183