नागरिक पोष्ट News

भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण

काठमाडौँ । गत शुक्रबार जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोगस्वरुप भारतले पठाएको १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ । भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आज उक्त सामग्री नेपालगञ्ज

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३”को आवेदन खुला

काठमाडौं । उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड २०२३ र सांगितक यात्रा हुने भएको छ । उद्धार खवरको मुख्य आयोजना र के.पी. इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा.लि.को सह आयोजकमा चार वटा देश सिंगापुर,कम्वोडिया, थाइल्याण्ड र भियतनाममा अन्तरराष्ट्रिय म्युजिक अवार्ड र सांगितक यात्रा हुने भएको हो

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।   बैठक बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।  जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराउने

काठमाडौँ ।  नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गए राति गएको शक्तिशाली भूकम्पमा कारण नेपाल टेलिकमले सोवा निरन्तरता दिन उक्त क्षेत्रमा  कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क  एसएमएस तथा भ्वाइस  सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा

भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १८५ घाइते

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९कात्तिक १९ गते० आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ

सामान्यतया मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले मुलुकका पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । मुलुकका पहाडी क्षेत्रका

टी–ट्वान्टी विश्वकप छनोट : आज नेपाल र ओमानबीच उपाधि भिडन्त हुँदै

काठमाडौँ । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल खेल्न लागेका

जाजरकोट भूकम्पः कर्णाली सरकारले आज शोक मनाउने

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा आज शोक मनाउने भएको छ । शनिबार बसेको प्रदेश सरकारको बैठकले आइतबार शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आह्वान गरेको छ । शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट

स्वास्थ्यकर्मीको टोली सहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा

काठकाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको प्रधानमन्त्री

कुल पोष्ट : 8183