नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा
काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले
संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गर्दे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए । ‘कहाँ टेबल
सरकार छाडनु भन्दा राष्ट्रघाती भएपनि एमसीसी पास गर्न अध्यक्ष माधवले सहमति जनाए
काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालले जनतालाई धोखा दिएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । सरकार छाडनु भन्दा राष्ट्रघाती भएपनि एमसीसी पास गर्न अध्यक्ष माधवले सहमति जनाएलगत्तै खनाल आक्रोशित हुनुभएको हो । एमसीसीलाई संसदमा टेबल गर्न सत्तागठबन्धनका
समाजसेबी कार्की सम्मानित
काठमाडौँ - लामो समय देखि सामाजिक गतिविधिमा क्रियाशिल रहनुभएका समाजसेबी राजु कार्की सम्मानित हुनु भएको छ । एक्टिभ ईन्टरटेण्टमेन्ट प्रालिले प्रजातन्त्र दिबसको अवसर परि आयोजना गरेको एक बिसेष कार्यक्रमका बीच वहा सम्मानित हुनु भएको हो । दु:खि, अनाथ, गरिब तथा अपाङ्ग बालबालिकाहरुलाई निरन्तर रुपमा सहयोग
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्याँसमा घाटा भएपनि मूल्य नबढाइएको
एमसीसी के गर्ने केवल नेपालकै निर्णय भएको अमेरिकी दूतावासको बिज्ञप्ति
काठमाडौं - काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । शनिबार विज्ञप्ति जारी गरी अमेरिकी दूतावासले भनेको छ, ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम
एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदमा टेबुल गर्न दिने
काठमाण्डाै - सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संशाेधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो ।
एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको मुख्यमन्त्री पाण्डेको जिकिर
काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । ‘अनुदानले विवाद र अप्ठेरोमा
अध्यक्ष हारेर अपमान सहन नसकी मान खोज्न पार्टी छोडेको कमल थापाको स्प्रस्टोक्ति
काठमाण्डाै - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताउनुभएको छ । पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाउनुभयो । राजसंस्थाले नै राप्रपाभित्रको एउटा गुटलाई
प्रतिनिधि सभाको बैठक बस्दै, ११ बजे कार्यव्यवस्थाको बैठक
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता