नागरिक पोष्ट News

बार एशोसियसनको निर्वाचन तालिका सार्वजनिक, फागुन २३ गते उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाल बार एशोसियसनले निर्वाचन तालिका सार्वजनिक गरेको छ । चैत १९ गते हुने निर्वाचनका लागि बारको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो ।  तालिकाअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने छ । उक्त नामावलीउपर दाबी विरोध गर्नका लागि फागुन १३ गतेको समय दिइएको छ । १९ गते दाबी विरोधउपर

सडक र पुलको काममा तीव्रता दिन मन्त्री रोकायाको निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधीन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन् । वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले आइतबार निर्माण

नागढुंगा–नौबिसे सुरूङ निर्माण द्रुत गतिमा अघि बढ्दै

काठमाडौँ । स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदो रहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजना’ भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन

सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो । ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता

पाेखरामा बाक्लाे असिना पानी, देशभर मौसम बदलि   

कास्की  - आइतवार पाेखरामा बाक्लो असिना पानी परेको छ । असिना पानीले पोखराको सडकमा केहीबेर गाडी सञ्चालनमा अवराेध पुगकाे थियाे । पोखराको न्युरोड, चिप्लेढुङ्गा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो । असिना पानीका कारण गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत लागेका थिए । असिना

नुवाकाेटकाे किस्पाङमा बस दुर्घटना, ८० जना घाइते - तीन जनाको अवस्था गम्भीर

नुवाकाेट -  नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ६ मा आज आइतवार बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन् ।  किट्नेबगरबाट त्रिशुली गइरहेकाे प्रदेश ३–०१००६ ख १५४१ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १७ जनाको काठमाण्डौ र सात जनाको त्रिशूली अस्पतालमा उपचार चलिरहेको छ । बाँकी घाइते सामान्य उपचारपछि

दिनभर रणभूमि बन्यो बानेश्वर,  पक्राउ परेका १५ जना छुटे

काठमाण्डाै - अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आज आइतवार भएको प्रदर्शनका क्रममा पक्राउ परेका १५ जना छुटेका छन् ।  संसद् भवन नयाँ बानेश्वर परिसरमा प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी

प्रेस चौतारी गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा सापकोटा

काठमाडौं - प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखामा पत्रकार नगेन्द्र सापकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी चयन भएको छ । शाखाको आज भएको भेलाले सापकोटाको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष समावेशीमा अर्पणा अधिकारी, सचिवमा सपना

अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित

काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । उनको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट

सुनको मूल्य ताेलामा १०० रुपैयाँले बढेको

काठमाडौँ । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी,

कुल पोष्ट : 8183