नागरिक पोष्ट News

सरकारले तोकेभन्दा बढी शुल्क उठाउने म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्ने

काठकाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले वैदेशिक रोजगारीमा पठाउने भन्दै सरकारले तोकेभन्दा

साना लगानीकर्ताको हितमा काम गर्छु : अध्यक्ष हमाल

काठमाडौं। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोर्डको कार्यालय खुमलटारमा हिजो पदभार ग्रहण गरेपछि अध्यक्ष हमालले यस्तो बताएका हुन । शेयर बजारलाई स्वच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्न

नेपाली नोटमा हानी–नोक्सानी भए जेल सजाय हुने

काठमाडौं । सर्वसाधारणसाग भएको रकम (नोट) आफ्नै सम्पत्ति भएकाले सुरक्षा गर्ने जिम्वारी समेत आफ्नै हुन्छ । यदि कसैले मेरै सम्पत्ति त हो नि भनेर नोटको जतन गर्न नसके आर्थिक नोक्सानी भएकाले कानूनी सजायको समेत भागेदार हुनुपर्ने छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न

एमसीसी सदनबाट पारित गरेरै छाड्ने : काँग्रेस प्रवक्ता डा. महत

काठमाडौं ।  सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी अनुदान सहयोग भएकाले पछि नहट्ने स्पष्ट पार्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी मुलुकको हितका लागि भएकाले यसलाई सदनबाट पारित गरेरै छाड्ने बताउनुभएको हो । उहाँले गठबन्धन दलहरूमा

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएकाे आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा  बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै

३८ प्रतिशतले बढ्यो वीरगञ्ज भन्सारको राजस्व संकलन

काठमाडौँ । मुलुकको प्रमुख नाका वीरगञ्जको राजस्व संकलन ३८ प्रतिशतले बढेको छ । नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व असुलीमा पनि परेको हो । भन्सार कार्यालयका अनुसार सो नाकाबाट गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजस्वको तुलनामा चालु आवको

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । अहिले केहीबेरमा सचिवालय बैठक बस्ने प्रवक्ता जगनाथ खतिवडाले बताए । शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको छ । एकीकृत समाजवादीले एमसीसी संसदमा पेश दिएको छ । तर सम्मानित नेता झलनाथ खनालले एमसीसी

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न पार्टीमा रहेकाहरू क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताउनुभएको छ ।  अध्यक्ष दाहालले भन्नुभयो, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा

ओली आक्रोशित, भने- प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएकाे छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका

कांग्रेस शीर्ष नेताको अनौपचारिक बैठक सानेपामा

काठमाडौँ । नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक बसिरहेको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ । पार्टी पदाधिकारी

कुल पोष्ट : 8183