रानी जमरा कुलरिया सिँचाइ आयोजना : जलविद्युत्को काम अन्तिम चरणमा
काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माणाधीन जलविद्युत्को काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाको चार मेगावाट क्षमताको जलविद्युत् योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको
१५.५० अंकले घट्यो शेयर बजार, ३ अर्ब १३ करोडको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार १५.५० अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.५७ प्रतिशतले घटेर २७२०.४३ अंकमा आइपुगेको हो । बुधवार २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएकामध्ये जलविद्युत्
बालकोटमा ओली भेटेर फर्किए गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गृहमन्त्री खाँण र अध्यक्ष ओलीबीच एमसीसी अनुमोदन र संसदको अवरोध हटाउनेबारे कुराकानी भएको ओलीको नीजि सचिवालयले जनाएको छ । गृहमन्त्री खाँण बुधबार बिहान बालकोट आएर एमसीसीमा
नारायणहिटी प्रकरणमा बतास समूहको बिपक्षमा अन्तरिम आदेश
काठमाडौं - नारायणहिटी संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न पाउने प्रयोजनका निम्ति रिट निवेदन दिएको बतास समूहको पक्षमा अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । रोयल बगैँचा प्रालिका तर्फबाट दायर गरेको रिट निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र महम्मद जुनैद आजादको
अन्तत: ओलीद्वारा एमसीसी पास गर्न सघाउन देउबाले गरेको प्रस्ताब अस्वीकार
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् । एमाले
नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोड र चोरी
काठमाण्डाै - नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा नचिनेका व्यक्तिले तोडफोड र चोरी गरेको छ । आज मङ्गलवार दिउँसो स्काउटको कार्यालयमा कर्मचारीलाई हातापात गरी तोडफोड भएकाे र ल्यापटप लगायतका सामग्री चोरी पनि गरेको नेपाल स्काउटले बताएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी तोडफोडपछि चाेरी
स्थानीय तहको चुनावका लागि ९ अर्ब रुपैयाँ माग
काठमाण्डाै - निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि झन्डै नौ अर्ब रुपैयाँ बजेट माग गरेको छ । चुनावका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभयो । यो बजेट
एमसीसीमा देउवा र ओलीबीच छलफल , अन्य दलसंग सहमति जुटाउन पहल
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । मंगलबार साझा प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । अमेरिकी सहायता परियोजना एमसीसी
एमसीसी टेबल गरेपछि सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइयो
काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । आइतबार सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । त्यसपछि उनको सुरक्षा बढाईएको हो । उनको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन
सोमबार ३८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा सोमबार थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परीक्षणका क्रममा २ सय ४७ जना र २ हजार ९ सय १५ एन्टीजेन परीक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण