बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल, सत्ता गठबन्धन र MCC पासको तयारी
काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुटेका छन् । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा छलफल भएपछि एमाले र कांग्रेसका शीर्ष नेताहरु पुन: छलफलमा बसेका हुन् । छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा,
ओली- प्रचण्डबीच छलफल सकारात्मक , गठबन्धनको सम्भाबना न्यून
काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको छलफल सकिएको छ । नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल
फाल्गुन १५ गते शिव पार्वती विशाल रथ यात्रा (भिडियो सहित)
सबु बस्नेत,काठमाण्डौँ । २०७८ पाल्गुन १५ गते शिव तान्त्रिक बुद्धि कुमार गुरुबाट हुन गईरहेको विशाल शिव पार्वती रथ यात्रा कार्यक्रममा सहभागि भई बैदिक सनातन धर्मममा ओमकार परिवारभित्र गोलबन्द हुदै सम्पुर्ण सनातन् धर्मालम्बी नेपाली दाजुभाई दिदीबहिनी तथा आमाबुबाहरु उपस्थित भई विशेष पुजाको शुभ आर्शिवाद
पल समिक्षा काण्डमा नया चार पात्रको इन्ट्री , यसरी रचियो पल लाई फसाउने षड्यन्त्र
काठमाडौँ - पछिल्लो समयको हट ईस्यु पल समिक्षा काण्डले नया मोड लिएको छ। बलात्कारको आरोपमा नायक पल शाह बिरुद्द गायिका समिक्षा अधिकारीले किटानी जाहेरी दिए संगै उनलाई पक्राउको तयारी थालिएको छ। यस बिसयमा नायक शाहले एक स्ट्याटस सार्बजनिक गर्दै आफूमाथि षड्यन्त्र रचिएको खुलासा गरेका हुन् : उनको स्ट्याटस
विश्वभर थपिए १२ लाख कोरोना संक्रमित
एजेन्सी : विश्वभर १२ लाख ३९ हजार जनामा कोरोना संक्रमित भएका छन् । जसअनुसार सबैभन्दा धेरै रसियामा १ लाख ५२ हजार, जर्मनीमा १ लाख ११ हजार, जापानमा ७२ हजार, टर्कीमा ८५ हजार, अमेरिकामा २१ हजार र भारतमा ११ हजार छन् । यस्तै सोही अवधिमा विश्वमा ६ हजार ७७ जनाको मृत्यु भएको छ । रसियामा ७३५, ब्राजिलमा ३३३ र अमेरिकामा
नक्कली जुँगा लगाउनुपर्ने विषयमा राजेशको तर्क
काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र ‘फर्की आऊ’का लागि कपाल काट्दा ठूलै चर्चा भयो । कारण, त्यसअघिका चलचित्रमा राजेशले प्रहरीको भूमिका निभाउँदा समेत कपाल काट्न मानेका थिएनन् । राजेशले लामो कपाल पालेर प्रहरीको भूमिकामा देखिंदा कैयौंपटक आलोचना पनि भएको थियो । तर कपाललाई प्रिय मान्ने उनले भूमिकाअनुसार
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल
कलाकार जयनन्द लामाको निधन
काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशल टारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन र उहाँको शरीरको पोष्टमाटमको लागि के एम सी अस्पताल लगिँदै
तथ्यांक विभागले माग्यो ६ हजार भन्दा धेरै कर्मचारी
काठमाडौँ । राष्ट्रिय तथ्यांक विभागले कृषि गणना २०७८ का लागि ६ हजार भन्दा बढी कर्मचारी माग गरेको छ । विभागले एक सूचना जारी गर्दै १२ सय ८० र ५ हजार २३ गणक माग गरेको छ ।
विशेष अदालतमा न्यायाधीश खटाउन न्याय परिषद्को बैठक बस्दै
काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका छन् । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक डाकिएको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधबार अपराह्न ४ बजेका लागि परिषद्को