नागरिक पोष्ट News

एमसीसी अनुमोदन गर्न माओवादी र एकीकृत समाजवादी तयार !

काठमाडौं  - सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् । दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको १०बुँदे मस्यौदामा गठबधनका नेताहरु सहमत देखिएका

एमाले - कांग्रेश बीचको  छलफल निष्कर्षविहीन

काठमाडौं - नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको छलफल निष्कर्षविहीन बनेको छ । शनिबार बालकोटमा भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा नेताहरू आ–आफ्नै अडानमा कायम भएपछि निष्कर्षविहीन बनेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । छलफल कायमै राख्ने सहमति भएको बताउँदै मन्त्री कार्कीले

अध्यक्ष ओलीको अडान १४ संसदलाई निलम्बन होस् ,देउबा संगको  वार्ता निष्कर्षबिना सकियो

काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको वार्ता टुङ्गोमा नपुगि सकिएको छ । शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसी अनुमोदन गर्ने प्रस्ताव प्रधानमन्त्री देउवाले राख्नुभएको हो । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई

१२ वर्षीया छात्राको बलात्कारपछि हत्याको नालीबेली यस्तो 

विराटनगर-  मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया बालिका दैनिक दुई घण्टा हिँडेर स्कुल आउजाउ गर्थिन् । जाँते माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत उनले जंगलको बाटो पनि हिँड्नुपर्छ । बुधबार गाउँबाट दाजु दिदीहरु स्कुल नजाने भए । उनी छिमेकी बुद्धिराम राईका छोरासँग स्कुल गइन् । लेटाङ–

लमजुङ पुगेर नेता पौडेलको अभिव्यक्ति - एमसीसी अस्वीकार गरे ‘डोनर कन्ट्री’ हाम्रा विपरीत हुन्छन   

लमजुङ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अस्वीकार गरिए नेपाल बर्बाद हुने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका ११ रुपाकोटकाे पुतलीबजारमा वडा कार्यसमितिले आयाेजना गरेकाे स्थानीइ निर्वाचन र विकासका चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई

गठबन्धन तोड्ने देउबाको अडानपछि माओवादी र समाजवादी झुक्न बाध्य 

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई तोडेर भए पनि एमसीसी पारित गर्न कस्सिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी केही लचक भएका छन् । उनीहरू गठबन्धनलाई जोगाएर एमसीसीमा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने छलफलमा जुटेका छन् । यसै विषयमा शुक्रबार माओवादी केन्द्रका

बसिरहेकै ठाउँमा सुरक्षित बस्न आफ्ना नागरिकलाई नेपाली  दूतावासको आग्रह  

काठमाण्डाै - रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द भएपछि उनीहरु थप समस्यामा परेका हुन् । हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने भएको छ । जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई

एमसीसीमाथिको छलफल गर्न प्रतिनिधिसभाको बैठक १ बजे बस्दै 

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । एसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार डाकिएको बैठक सरकारको आग्रहमा आज दिउँसोका लागि सारिएको हो । सत्तारुढ घटकहरुले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम घडीमा बैठक स्थगित गर्न

एमसीसीको पक्षमा उभिए कांग्रेश एमालेका सबै माग पुरा गर्न तयार

काठमाडौं -  नेपाली कांग्रेस र नेकपा एमालेबीच बालुवाटारमा भएको छलफल सकिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सकिएको छ । बैठकमा नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष

सत्ता गठबन्धन धरापमा - महामन्त्री थापा

ओली र देउवाबीचको निर्णायक छलफलमा सबैको ध्यान    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परिसकेको बताउनुभएको छ । कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था

कुल पोष्ट : 8183