नागरिक पोष्ट News

न्याय पिडित खोज्दै हिँड्दैन पिडित न्यायलय सम्म आउनु पर्छ मन्त्री खापुङ

काठमाडौं । उखानै छ तिर्खा लाग्ने व्यक्तिनै खोला धाउनु पर्छ । यही कुरालाई चरितार्थ गर्दे स्वास्थ तथा जनसंख्या राज्य मन्त्री भवानी प्रसाद खापुङले न्याय पिडित खोज्दै नजाने बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खापुङले पिडितलेनै न्यायको ढोका सम्म पुग्ने हिम्मत गर्नु पर्ने बताउनु

किर्तिपुर अस्पतालमा बर्न सचेतना मूलक कार्यक्रम २०७८ सम्पन्न

काठमाडौं । कीर्तिपुरस्थित किर्तिपुर अस्पतालमा नेपाल बर्न फाउन्डेसन संस्थाले एल आर आइका छात्र छात्रा, र अन्य चिकित्सक , सदस्य पदाधिकारिलाइ बर्न सचेतना मूलक कार्यक्रम मिति २०७८ फाल्गुन २० गते शुक्रवारका दिन  कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाका अध्यक्ष प्रा.डा. पियुष दाहाल्, अतिथि वरिष्ठ उपाध्याय अधिबक्ता

आइतबारकाे प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमालेको अबरोध कायमै   

काठमाडौं - आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो

इन्धनको भाउ बढे संगै हवाई  भाडा पनि बढ्यो

काठमाण्डाै - आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् । भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज

श्रीहरी थापाको अध्यक्षतामा प्रेस चौतारीको एशोसिएट प्रदेशको ४९ सदस्यीय कमिटी सर्वसम्मत चयन   

काठमाडौं -  प्रेस चौतारी नेपालको एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरी थापा सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न प्रेस चौतारी नेपालको एशोसिएट प्रदेशको पहिलो अधिवेशनबाट थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै एशोसिएट प्रदेशका उपाध्यक्षमा श्याम सुन्दर पुडासैनी र सुरक्षा भट्टराई, महासचिवमा

नेम्वाङले लिने चाहेनन् झलनाथ माधवको नाम , आखिर किन ?   

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले एमाले फुटाएर स्वार्थ पूर्तिमा लागेको आरोप लगाउदै एकीकृत समाजबादी तर्फ लागेका नेताहरुको नाम नै उच्चारण गर्न ईन्कार गरेका छन्।   शनिबार काठमाण्डौमा आयोजित प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटको प्रदेश स्तरिय

काठमाडौं प्रशासनले कोभिड रोकथामका लागि लगाएको सबै प्रतिबन्ध खुला

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड

कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको छ : सैनिक मूख्यालय

काठमाडौं । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै केही समय यता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका

एमसीसी मुलुकका लागि निकै खतरानाक : नेत्र बिक्रम चन्द

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी सहायता परियोजना एमसीसी मुलुकका लागि निकै खतरानाक रहेको बताउनु भएको छ । शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको

१६ युट्युब च्यानललाई कारबाही लागि सिफारिस, १० वेब पोर्टलमाथि प्रतिबन्ध  

काठमाण्डाै - प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।  आज प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार क्षेत्रलाई आग्रह गरेको हो । प्रेस काउन्सिल नेपालका

कुल पोष्ट : 8183