सुनको मूल्य बढ्यो, तोलाको १ लाख नाघ्यो
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रति तोला १ लाख ३ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी तोलाको १४ सय २५ रुपौयाँमा कारोबार भएको छ ।
न्याय पिडित खोज्दै हिँड्दैन पिडित न्यायलय सम्म आउनु पर्छ _ राज्य मन्त्री भवानी प्रसाद खापुङ
महिलाले आफ्नो खुसीको निर्णय आफै लिन पाउने काठमाडौं | महिला कानुन विकाश मञ्चको आयोजनामा मेरो शरीर मेरो अधिकार : यौन तथा प्रजनन स्वास्थ्य अधिकार भन्ने मूल नाराका साथ ११२ औँ महिला दिवस कार्यक्रम स्वास्थ तथा जनसंख्या राज्य मन्त्री भवानी प्रसाद खापुङकाे प्रमूख आथित्यमा सम्पन्न भएकाे
हामी नारी, आफैलाइ सम्मान गरौं ।
भनिन्छ "जहाँ नारीको सम्मान हुन्, त्यहाँ देबताहरु पनि खुसी हुन्छन् " हरेक वर्ष मार्च आठमा अन्र्तराष्ट्रिय नारी दिवस भब्यताको साथ बिभिन्न संघ संस्थाले नारीको सम्मानमा मनाउदै आइरहेका छन् । ठूलाठूला भाषण , कविता वाचन नारासहित आजको दिनको चर्चा परिचर्चा हुन्छन् । के साँच्चिकै एकदिनको सम्मानले नारी
केन्द्रीय समिति बैठक वस्तुवादी निर्णय गर्न सफल भएको अध्यक्ष प्रचण्डको दाबि
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको सोमबार सम्पन्न बैठक वस्तुवादी निर्णय गर्न सफल भएको दाबी गरेका छन् । बैठक समापनका क्रममा सम्बोधन गर्दै उनले पार्टी एकता संकटमा पर्ने हो कि भन्ने चिन्ता बढिरहेको समयमा त्यस्तो चिन्ता अन्त्य गर्न सफल भएको दाबीसमेत
के सत्ता गठबन्धनले प्रतिनिधसभा विघटन गर्न चाहेको हो ?
काठमाडौँ - सत्ता गठबन्धनको एउटा घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न सकिने बताएपछि संसद्को भविष्यलाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ। वर्तमान चारदलीय गठबन्धन सरकारले पनि तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तै प्रतिनिधिसभा विघटन
२१ युट्युब च्यानल र सञ्चालकविरुद्ध मुद्दाको तयारी पछि युट्युबरको भागाभाग
काठमाडौं - पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना नगरी युट्युबमा जथाभाबी सामाग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोले खोजी सुरु गरेपछि युट्युबरको भागाभाग भएको छ । पल शाह प्रकरणमा देखिएको युट्युबरको अराजकतामाथि प्रहरीले एक्सन सुरु गरेपछि युट्युबरको भागाभाग भएको हो । मोडल तथा
राम्राे काम देख्न नसकेर ‘प्रतिक्रियावादीहरू’ मिलेर हटाएको अध्यक्ष ओलीको जिकिर
कास्की - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरू मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनुभएको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका प्रतिक्रियावादीहरू एक भएको भन्दै उनीहरूविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका
तेल किन्न सरकारले निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने
काठमाण्डाै – सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज साेमवार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतकाे नपुग चार अर्ब २५ करोड रुपैयाँ
‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा पक्राउ, भ्रामक समाचार प्रशारणको आरोप
काठमाडौं - भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा छन् । चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई
ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा पाँच जनाको मृत्यु,मृत्यु हुनुको कारण यस्तो
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको