संखुवासभामा बस दुर्घटना परी १४ जनाको मृत्यु, ५ जना घाइते
काठमाडौं । संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज बिहान संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । घाइतेहरुलाई उपचारका लागि
मिर्गौला रोगका बिशेसज्ञ डा. पुकारचन्द्र श्रेष्ठको टिप्स - यसरी गर्नुहोस मिर्गौलाको स्याहार !
प्रत्येक १० मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गर्छ । विश्वभरि नै यो रोगका पीडित बढिरहेकाले यसको पहिचान, उपचार तथा रोकथामका उपायबारे सचेत गराउने उद्देश्यले हरेक मार्चको दोस्रो बिहीबार मिर्गौला दिवस मनाइन्छ । नेपालमा बर्सेनि ३,००० व्यक्तिका मिर्गौला फेल हुने गरेको र तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही
संखुवासभाको मादीमा बस दुर्घटना हुँदा 14 जनाको एकै चिहान, 5 जनाको जिवितै उद्दार
संखुवासभा - संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा 14 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । संखुवासभा बाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहिबार बिहान करिब साढे सात बजे दुर्घटनाग्रस्त भएको हो। संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थान बस खसेको हो । घटनास्थलमा रहेका मादी
युवकको टाउको काटेर फरार अभियुक्तको भिडियोबाट हुंकार, प्रहरीलाई पक्रेर देखाउन चुनौती
काठमाडौं - आपराधिक समूह युवकको टाउको काटेर फरार हुन्छ । घटना लगत्तै प्रहरीलाई समेत चुनौती दिएर पक्रेर देखाउन भन्छन् । त्यसको झण्डै तीन महिनापछि भिडियोमार्फत् आफूहरुको पछि नलाग्न धम्की दिन्छन् । यो घटना कैलालीको हो । प्रहरीलाई नै चुनौती दिदै युवकहरुले धम्की दिएका छन् । नेपालमा यसअघि यस्तो चुनौती आतंकवादी
अब रात्रिकालीन व्यवसाय रातभर सञ्चालन हुन पाउने
काठमाडौं - सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण
भत्कने भो ८ करोडमा बनेको नुवाकोट र धादिङ जोड्ने पुल , आखिर किन ?
नुवाकोट - नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले
इन्धनमा कोटा र सवारीमा जोर-बिजोर लगाउन संसदीय समितिको निर्देशन
काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बुधबार बसेको बैठकले खपत घटाउने गरी काम गर्न विभिन्न निर्देशन
११२औ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला कामदारको हकहित र सुरक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता” -Gender Equity Today for a Sustainable Tomorrow) भन्ने नाराका साथ ८ मार्चमा विश्वभर मनाउने ११२औ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलादेवी स्मृति प्रतिष्ठान र साथी संगी नेपालद्धारा संयुक्त रुपमा “महिला कामदारको हकहित र सुरक्षा” विषयक अन्तरक्रिया कार्यक्रम
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पूर्णदृष्टिविहीन महिला अधिकृत निरा अधिकारी सम्मानित
शर्मिला विश्वकर्मा, काठमाडौं - ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पहिचान नेपालले अपाङ्गताको क्षेत्रमा प्रेरणादायी काम गर्नु भएकी ललितपुर महानगरपालिकाकी अधिकृत पूर्णदृष्टिविहीन अपाङ्गता भएकी महिला निरा अधिकारीलाई सम्मान गरेको छ । उहाँको मेहनत र सफलताले अन्यलाई पनि प्रेरित गरेकोले
महिला शिक्षक समाजले मनायो ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
काठमाडौँ - नेपाल महिला शिक्षक समाजले ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नारासहित ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। शिक्षक समाजले मंगलबार काठमाडौंको दरबार हाई स्कुलमा एक कार्यक्रम आयोजना गर्दै महिला दिवस मनाएको हो। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी