आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेकाे थियाे। आज अमेरिकी
भूकम्पपीडितलाई कलाकर्मीको सहयोग
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ । कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको
भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)
काठमाडौं । भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्योजक बिष्णु जुङ्ग बस्नेतको नेतृत्वमा १०१ सदस्य केन्द्रिय समिति गठन भएको हो । सह सम्योजक राजेन्द्र खनाल,हरिसरण गिरी अभिषेक सिङ ,महासचिव लहानु राम चौधरी,सचिब दिनेश पाख्रीन,प्रतिमा सैजु,प्रबिन श्रेष्ठ ,कोषदक्ष
एनआरएनएद्धारा भूकम्प प्रभावितलाई राहत वितरण
काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरूलाई प्रत्यक्ष भेटेर राहत
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (कात्तिक २२ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ
ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु
बलेवा । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२
भाइटीकाको साइत कात्तिक २९ गते १०:५१ बजे शुभ
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी
नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने
काठमाडौं । नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने भएको छ । अन्य सरोकारवालासहित बालबालिका सम्बद्ध सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको राजधानीमा आज आयोजित एक भेलाले समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को संयोजनमा बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस
पुष्प मेलामा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढ्दो
गण्डकी । पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ । शुक्रबारदेखि सुरु भएको
सामूहिक सयपत्री फूलखेती फस्टाउँदै
गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ । जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’