नागरिक पोष्ट News

युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेख्दै तिब्बतीयन आन्दोलनप्रति ऐक्यवद्धता जनाए

काठमाडौं । नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ। ‘६३औं टिबेटन अपराइजिङ डे’ का अवसरमा विहीबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेख्दै तिब्बतीयन आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन । उक्त स्मरण पत्रमा तिब्बतमाथिको

गम्भीर घटनाको मतियार बनेको आरोपमा पल शाहका म्यानेजर समेत पक्राउ   

काठमाडौं - कर णीको आरोपमा पक्राउ परेका कलाकार पल शाहका व्यवस्थापक कृष्ण जोशी पनि पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । जोशीलाई म’तिया’रको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कलाकार शाह अहिले प्रहरीको हिरासतमा छन् । उनीमाथि बालिका कर णी गरेको आरोप छ । यही प्रकरणमा उनका

रुखबाहेक अरु चिह्नमा भोट नहाल्ने गगन थापाको संकेत,  गठबन्धन गरी चुनाबमा जादा कांग्रेसको तागत घट्छ 

चितवन  -  कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन् । शुक्रबार सत्तारुढ गठबन्धनको एउटा प्रमुख घटक नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘देशभरबाट ४५ लाख मत ल्याउन

७९ दलले पाए  स्थानीय तह निर्वाचनका लागि  मान्यता   

काठमाडौँ  -  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।  आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले

तीनै तहको निर्बाचनमा गठबन्धन यथाबत राख्ने देउबाको मोड , अनावश्यक रुपमा नचिढ्याउन उर्दी 

वीरगञ्ज - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् । बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिनुभएकाे छ । बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको

एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभइ विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने-प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे स्थानीय तहकाे चुनावमा गठबन्धनसहित जाने विषयमा छलफल भइरहेकाे बताउनुभएकाे छ । नेपाली कांग्रेस पर्साले आज बिहीवार वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे

मृत्युपश्चातको अङ्गदान गर्न स्वास्थ्य मन्त्री खतिवडाकाे आग्रह

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अङ्गदान गर्न आग्रह गर्नुभएको छ । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अङ्गदान गर्न सबैलाई आग्रह गर्नुभएको

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ । छनोट समितिको बुधबार बसेको बैठकले प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय गरेको हो । समितिले भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का,

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुन प्रति तोला १ लाख २ हजार रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार  ५ सय रुपौयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी तोलाको १४ सय ५ रुपौयाँमा कारोबार भएको छ । 

कुल पोष्ट : 8183