नागरिक पोष्ट News

व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयन नभए आन्दोलनमा जाने प्रचण्डको चेतावनी

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो चेतावनी दिएका हुन् । ‘व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयनमा जानुपर्छ,’ प्रचण्डले

डेढ वर्षीया नाबालकको बलात्कार पछि हत्या गर्ने दुई युवक पक्राउ   

बेलबारी - मोरङको बेलबारीकी डेढ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ। प्रहरीले बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ बस्‍ने २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई नियन्त्रणमा लिएको

सामाजिक सुरक्षा साच्चै लक्षितवर्गलाई कि भोट माग्ने बाटो ।

नेपालको संविधान २०७२ को धारा ४३ मा सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । आर्थिक रुपले विपन्न अशक्त र असाहाय अवस्थामा रहेका असहाय एकल महिला अपाङ्गता भएका बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनि व्यवस्था गरेको छ । त्यसैको जगमा टेकेर

वीरगन्जका मेयर विजय सरावगी सहित लाबलास्कर एमाले प्रवेश

पर्सा -  वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।  वीरगन्जको प्रसौनीविर्तामा शनिबार आयोजित कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी

रक्तदान जीवन दान भन्ने मुल नारा साथ लायन्स क्लब अफ काठमाडौं स्काई रारा रक्तदान कार्यक्रम सम्पन्न

जय न्यौपाने,काठमाडौं - रक्तदान जीवन दानु भन्ने मुल नारा साथ  लायन्स क्लब अफ काठमाडौं स्काई रारा, लायन्स क्लब अफ काठमाडौं स्काई   र  लायन्स क्लब अफ काठमाडौं  भिक्टरीको संयुक्त आयोजनामा  बृहत् रक्तदान कार्यक्रमा सम्पन्न भएको छ ।   स्काई पार्टी प्यालेस सामाखुसीचोकमा उक्त रक्तदान कार्यक्रम भएको

भारत सरकारको सहयोगमा चार जना नेपाली युक्रेनबाट नेपाल

काठमाण्डाै । युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई

कर्मचारीको सहयोग विना सरकार चल्न नसक्ने : केपी शर्मा ओली

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीले सहयोग नगरेमा सरकार चल्न नसक्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले जुनसुकै पार्टीको सरकार बने पनि कर्मचारीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा

सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ ।

काठमाण्डाै - सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।  आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि

नीति पुनरावलोकन परामर्श गोष्ठी

शर्मिला विश्वकर्मा, काठमाडौं । नेत्रहिन महिला संघ नेपालको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशन एलायन्स फर सोसल डाइलगको सहयोगमा अपाङ्गता भएका महिलाहरुको आर्थिक अधिकार, वित्तिय न्या र समावेशीकरणका लागि सरोकारवाला निकायहरुसँग परामर्श गोष्ठी गरियो । ११२ औं आन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा

सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल   

काठमाडौँ - सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय

कुल पोष्ट : 8183