पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुस , कायापलट ल्याउने जिम्मा हाम्रो भो - महामन्त्री थापा
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित
ह्वाट्सएपमा चिठ्ठा परेको लोभमा परेपछि २९ लाख स्वहा
काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिंदा यसरी २९ लाख गुमाउनुपरेको हो । उक्त
खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख लुटपाट
काठमाडौं । सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले रु १२ लाख र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यही फागुन २५ गते राति २०ः२३ बजेको समयमा काठमाडौँ महानगरपालिका–७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो । चाबहिलस्थित
आफैंले बलात्कार गरेकी पीडितलाई भेट्न गएका आरोपीलाई भिडले कुटेर मारिदिए
काठमाडौं। आफैंले बलात्कार गरेकी एक पीडितलाई भेट्न गएका एक युवकलाई भिडले कुटेर मारिदिएका छन् । मृतक युवकको शव उखु खेतमा भेटिएको छ । भारतको उत्तर प्रदेशको मुजफ्फरनगरमा युवकको शव अर्धनग्न अवस्थामा उखु खेतमा भेटिएको हो । मृतक युवकका परिवारले गाउँकै अर्को एक परिवारले पुरानो रिसिबीका कारण उनको अत्या गरेको
आमाको मृत्यु पछि छोराले मात्रै काजक्रिया गर्नुपर्छ भन्ने हिन्दु धार्मिक मान्यताको परम्परागत मान्यता तोडदै
काठमाडौँ - आमाको मृत्यु पछि छोराले मात्रै काजक्रिया गर्नुपर्छ भन्ने हिन्दु धार्मिक मान्यताको परम्परागत मान्यता तोडदै खोटाङ जिल्लाको दिक्देल बजारको छोरी सृष्टि जोशी आफ्नो आमाको क्रिया बसेकी छिन् । छोराले मात्र आफ्नो अभिभावकको मृत्यु सस्कार गर्नुपर्छ भन्ने मान्यतालाई तोडिदियको छिन, छोरा नभए पनि छोरिले
इपिएस कोरिया शाखाले १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी
काठमाडौं - कोरियन भाषा परीक्षा (इपिएस टपिक) का लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । कोरियामा गई काम गर्न
प्रकाश सपुतको गीतले उठाएको कुरोमा प्रचण्डको स्वीकारोक्ति , भन्छन - "धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन "
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए । प्रचण्डले भने, ‘मानिसहरुले
रङ्ग भिन्नता’ छुट्याउन मतपत्रमा चुनाव चिह्न हरियाे छाप्ने निर्णय
काठमाण्डाै – निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ्ग भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको
पोखरामा सम्पन्न नवौं महाधिवेशबाट प्रेस चौतारी नेपालको अध्यक्षमा बस्नेत पुन: निर्वाचित
काठमाडौँ - प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न नवौं महाधिवेशबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन्। आगामी तीन वर्षे कार्यकाल रहेको सो अधिवेशनबाट उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन्।
जसपामा कुर्सीको लफडा, भुइँमै बसे नेताहरु
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ। कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा विहान ११ बजेदेखि सुरु भएको दुईदिने बैठकमा निर्वाचन निर्देशिकाको मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ। त्यस्तै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन प्रस्तुत