पुस मसान्तसम्ममा रू. १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता
काठमाडौं _ चालू आर्थिक ६ महिनामा वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको करीब ४१ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार पुस मसान्तसम्ममा रू. १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रू. १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ
घट्दै सुनको भाउ, आज फेरि १२ सय रुपैयाँले घट्यो
काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले
शान्तिवार्ता सफलतातिर गएको युक्रेनी राष्ट्रपति : जेलेन्स्कीको
काठमाडौ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुख भएको बताउनुभएको छ । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले चलिरहेको वार्ता यथार्थपरक बन्दै गएको र सहमतीका लागि भने अझै केही समय चाहिने बताउनुभएको बीबीसीले जनाएको छ । फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा
काठमाडौदेखि लण्डनसम्म बसमा यात्रा: विश्वकै सबैभन्दा लामो यात्रामा १८ देशको भ्रमण
काठमाडौ । काठमाडौबाट सिधा दिल्ली र दिल्लीबाट सिधा लण्डन। भारत–म्यानमार सीमामा आवतजावत सामान्यमा फर्किएसँगै दिल्ली–लन्डन बस सेवा सुरु गर्ने योजना छ। यो सेवा यस वर्ष सेप्टेम्बरदेखि सुरु हुने अपेक्षा गरिएको छ। दिल्लीदेखि लन्डनसम्मको यो यात्रामा तपाईले कुल १८ देशको भ्रमण गर्ने मौका पाउनुहुनेछ ।
चीनमा कोरोना संक्रमण अनियन्त्रित, प्रत्येक दिन दोब्बरले कोरोना संक्रमितको संख्या
एजेन्सी । चीनमा कोरोना संक्रमणका कारण अवस्था फेरि नाजुक बन्दै गएको छ । ‘शून्य कोभिड नीति’ कडाइका साथ लागू भएपछि पनि कोरोना अनियन्त्रित गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा चीनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । त्यसपछि सरकारले ११ सहरमा लकडाउन लगाएर ३ करोड जनतालाई घरमै थुनिदियो
एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन
फारम भर्नेको संख्या ५ लाख ७२ हजार नाघेपछि लाइसेन्सको आवेदन बन्द
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो । विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि
स्थानीय तहको निर्वाचनमा मतदान स्थल र मतदान केन्द्र थपिदै
काठमाडौं - निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ । आयोगले आगामी बेशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्या समेत बढेको भन्दै आयोगले मतदान स्थल
चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य
काठमाडौं । चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार
सुनको मूल्य ताेलामा दुई हजार तीन सय रुपैयाँले घट्याे
काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएकाे थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको