नागरिक पोष्ट News

स्थानीय चुनावमा कुन उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ? (विवरणसहित)

काठमाडौं – स्थानीय तहको चुनावका लागि उम्मेदवारीले खर्च गर्न पाउने समयसीमा तोकिएको छ । आगामि बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि खर्चको सीमा तोकिएको हो । निर्वाचन आयोगका अनुसार महानगरपालिकाको मेयर वा उपमेयरको उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । आयोगले २०७४ सालको

निर्वाचन आचार संहिता राजपत्रमा प्रकाशित : के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ ।  प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ

निर्वाचन आयोगको प्रेस विज्ञप्ति २०७८।११।३० गते

२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मिति २०७८।११।३० गते उप्रान्त आयोगले निम्न बमोजिमका निर्णयहरु गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । १. आगामी स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा संचालन गर्ने सन्दर्भमा प्रचलित कानून बमोजिम

निर्वाचन आयोगले बनाएको नयाँ निर्वाचन आचार संहिता

निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार पारेको छ। उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ। आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ।  आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले

चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग, चैत ६ गतेदेखि आवेदन दिन पाइने

काठमाण्डाै – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन्

७३ वटा दललाई आफ्नै दलीय चुनाव चिह्न प्रदान

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे स्थानीय तह चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा साना दललाई दलीय चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका प्रतिनिधिले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान थियो । आज बिहीवार

काेराेना सङ्क्रमण फेरि बढ्न थाल्याे, परीक्षण घटाएर सङ्ख्या कम देखाउनु खतरनाक’ -WHO

काेभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण दर फेरि बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सतर्क रहन आग्रह गरेको छ ।  विश्वका कतिपय देशमा सङ्क्रमण दर बढ्न थालेको भन्दै सङ्गठनले कोरोना भाइरसप्रति सजग भनेको हो । एक महिना जति कोरोना सङ्क्रमण दरमा  कमी आएको भए पनि पछिल्लो हप्ता केही देशमा फेरि

नेपाल टेलिकमकाे 'हाेली अफर', २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

काठमाण्डौ – फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।  यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका

थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं  _नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र एक हजार ३८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएका

मिडिया भनेर दाबी गर्ने युट्युब च्यानललाई सरकारले नियमन गर्ने : सचिव डा. वैकुण्ठ अर्याल

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पार्नुभएको छ । हिजाे मङ्गलवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल टेलिकमकाे डिजिटल रूपान्तरणमा उपभोक्ता विषय अन्तरर्क्रियामा बोल्दै उहाँले युट्युब

कुल पोष्ट : 8183