नागरिक पोष्ट News

आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै नायिका कार्कीले दिइन् उजुरी

काठमाडौं -नायिका प्रियंका कार्कीले क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा उजुरी दिएकी छन् । उनले केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै आइतबार उजुरी दिएकी हुन् । उनले

नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् । उनीहरुले

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा नायिका कार्कीमाथि ब्युरोको अनुसन्धान

काठमाडौं - चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको ब्युरोका एक जना अधिकृतले बताए । आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । उनको बयान भइरहेको ब्युरोका ती

दक्षिण एसियामा सबैभन्दा बढी खुसी नेपाली

काठमाडौं - सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान

आइतवार ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परीक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ । आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय ८३ संक्रमित कोरोना

हिडौं स्वस्थ रहौं’ भन्ने नारा सहित उल्टो हिडेर मेची महाकाली पैदल यात्रा

काठमाडौँ - उल्टो हिडेर मेची महाकाली पैदल यात्रामा निस्किएका ऋषि परियार २५ औ दिनमा आज मंगलबार हेटौंडा आइपुगेका छन् । दाङको तुलसीपुर–३ रानागाउँका ३० वर्षीय परियारले माघको १५ गतेबाट उल्टो पैदल यात्रा थालेका थिए । काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा सुरु गरेका थिए ।दुई महिनाभित्र महाकाली

विमानस्थलमा खोप नलगाएका र लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण हुने

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ । सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था

प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीद्धारा ‘नागरिक मैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम उद्घाटन

काठमाडौँ - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ‘नागरिक मैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आइतबार एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त अनुशिक्षण

बुढानीलकण्ठ नगरपालिका वडा नं १० र बाल सचेतना केन्द्रको संयुक्त्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौँ - सामाजिक रुपान्तरण गरी समतामुलक समाजको निर्माणका लागि बालबालिकाहरुको पनि उतिकै भूमिका रहेको पाईन्छ । उनीहरुलाई कितावी ज्ञानका साथै समसामायिक महत्वपूर्ण विषयको बारेमा पनि जानकारी गराउनुपर्छ । राष्ट्रको सम्मुन्नत विकास र संसार सामु चिनाउन बालबालिकाको नै मुख्य भुमिका रहन्छ । समाजलाई राम्रो

म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलेको पहिलो दिननै यति धेरै भिड

काठमाडौं - नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको

कुल पोष्ट : 8183