नागरिक पोष्ट News

स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं - नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको

बागमती प्रदेशमा बर्डफ्लु फैलिँदै, सर्तक रहन आग्रह

मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन

तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा

काठमाडौं । कांग्रेसको भातृ संगठन नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रहरी जवान उर्मिला : परिवारकी एक्ली छोरी थिइन्, अपराधीको भीडबाट यसरी मारिन्

काठमाडौ । मोरङमा आइतवार भएको घटनामा परी एक महिला प्रहरीको मृत्यु भयो । यौ न दुब्र्यवहारको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएकी उर्मिलालाई स्थानियले आ क्र मण गरी घाइते बनाए । उनी माथि खु कु री प्रयोग गरिएको थियो । उपचारकै क्रममा उनको निधन भयो । अढाई वर्षयता प्रहरी सेवामा सेवारत उर्मिला श्रेष्ठले सेवाकै

गैंडाको आक्र’मणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गुमाएका सैनिक जवानको सम्मानका साथ अन्त्येष्टि

गैंडाकोआ’क्र’म’णपछि भाग्ने क्रममा ज्या’न गु’मा’एको सैनिक जवानको उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ शुक्रबार अ’न्त्ये’ष्टि गरिएको छ ।चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आ’क्र’म’णपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्या’न

एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने

काठमाडौं । एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो । अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना

मानव बेचबिखन,बदलिदो स्वरुप र न्युनिकरण उपायहरुको लागि शान्ति फाउण्डेशनको नगर समिति अभियान 

काठमाडौं ।  मानव बेचबिखन मानवता बिरुद्धको तेस्रो ठूलो संगठित फौजदारी अपराध हो जसको न्युनीकरण गर्नु आजको आवश्यक्ता छ । बढ्दो बिश्वब्यापीकरण,खुल्ला बजार, सुचना तथा संचारको प्रयोग र आर्कषण मानव बेचबिखनको कारण बनेको छ । बिगतमा भारतसंग खुला सिमाना भएको कारणले अधिकांश नेपाली महिला तथा बालबालिकाहरु योेैन

१७ औ विश्व डाउनसिण्ड्रोम दिवसका अवसरमा र्याली तथा प्याड वितरण

- शर्मिला विश्वकर्मा काठमाडौं । डाउन सिण्ड्रोमा नेपाल समाजले १७ औ विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरी शुभकामना सहितको कार्यक्रम समपन्न गरेको छ । " हाम्रो निर्णय हामी आफै गर्छौ We Decide" भन्ने नारा सहित आज यस दिवसलाई नेपाल भरी विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । यसै दिवसका

५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा छलफल

-शर्मिला विश्वकर्मा  काठमाडौं ।  ५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवस -२१ मार्चका अवसरमा जागरण मिडिया सेन्टरले  काठमाडौंमा आयोजना गरेको छ । सो कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव भिम घिमिरेले दिलत समुदायले भोग्न परेको हिंसा, छुवाछुत तथा जातिय विभेदको अन्त्य गर्नका लागि सरोकारवाला

कुल पोष्ट : 8183