शेखर र देउवाको जुहारी : प्रचण्डलाई ओलीसँग मिल्न दिने भए दिऊँ
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच चुनावी गठबन्धनलाई लिएर जुहारी चलेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमा दुबै नेता एउटै मञ्चमा थिए । कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका थिए । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको
ओलीको दम्भ कि कन्फ़िडेन्स , भन्छन - दर्ता भएका सबै दलको गठबन्धन भए पनि हामी जित्छौं
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरु विजयी हुने दावी गरेका छन् । एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले दावी गरे । पार्टीको
पुर्पक्षका लागि थुनामा पठाईएका पल शाह दोषी ठहर भइसकेका हुन् ?
काठमाठौं - जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो । कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले प्रारम्भिक
स्थानीय व्यक्तिलाई विकासको जिम्मेवारी दिऊँ - प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ । ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आज शनिबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उहाँले विकास
काठमाडौं आइरहेको बसमा आगलागी: बस जलेर खरानी
काठमाडौं । कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस शुक्रबार बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि आउँदै गरेको बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८
आगामी निर्वाचनमा गठबन्धनको चर्चा :कांग्रेसको एमालेसँग गठबन्धनको प्रस्ताव, नेकपा एकीकृत समाजवादी पनि कार्यदल गठन गर्दै
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ । सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरुले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका
सुनको मुल्यफेरी बढ्यो, तोलाको एक लाख एक हजार
काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मुल्य अस्थिर भएको छ । कहिले लगातार उकालो चढ्ने र कहिले लगातार ओरालो लाग्ने क्रम देखिएको छ । केही दिन यता घट्न थालेको सुनचाँदीको मुल्य विहिवार फेरी बढेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल
चिनियाँ विदेशमन्त्री वाङ यी एक्कासी नेपाल भ्रमणमा किन आए ?
काठमाडौं, तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । चिनियाँ विदेशमन्त्री वाङ आज साँझ काठमाडौंस्थित चिनियाँ
कांग्रेसको चुनावी गीतको अभिनयमा चेतबहादुर सिंह (राजा)
काठमाडौं -स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनैतिक गतिविधिसँगै चुनावी गीतहरु पनि संचार माध्यममा धमाधम आउन थालेको छ । बिभिन्न ठाउँहरुमा बज्न सुरु भईसकेको छ । गुरुराज घिमिरेको रचनामा कांग्रेसको चुनावी गीत “आउ साथी एक भई गाउँ–गाउँ जाउँ, यसपल्टको चुनावमा कांग्रेसलाई जिताउँ !” गीतमा सुमधुर
दलाल पुँजीवादको पछि लागेर समृद्धि आउँदैन : सचिव भट्ट
काठमाण्डौँ - सयौंको संख्यामा एमाले प्रवेश चैत्र १०, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले दलाल पुँजीवादको पछि लागेर समृद्धि नआउँने बताउनुभएको छ । नेकपा (एमाले) ललितपुरद्धारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा एमाले सचिव भट्टले प्रचण्डले क्रान्तिलाई