नागरिक पोष्ट News

१० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भयो : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताएका छन् । गायक यश कुमारले तयार गरेको गीत ‘तिमी छौँ र त’ को आज श्रव्यदृश्य सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले यसका लागि गीतसङ्गीत र चलचित्र सर्जकलाई धन्यवाद दिए

आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी २५० रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ३०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, सखरखण्ड ६०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको

मेयर बालेनले सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बन गरे

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । मेयर शाहको सचिवालय प्रमुख सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी सोमबार निलम्बनमा परेका हुन् । कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा मेयर

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराख्ने मेयर हर्क साम्पाङको अडान

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने राजनीतिक दलका नेता कार्यकर्ताको प्रयास असफल भएको छ । मंगलबार विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु त्यसको प्रतिकार गर्दै कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने पुगेका

अन्नपूर्णमा एक लाख ९१ हजार पर्यटक भित्रिए

गण्डकी । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको विषयमा धरानमा पाँच दल र हर्कबीच छलफल

काठमाडौँ । धरान उपमहानगरपालिकाकामा नेताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर पुगेका छन् । त्यसपछि अहिले पाँच दल र हर्क साम्पाङबीच छलफल भइरहेको छ ।  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको

पर्यटकीय रिठेडाँडा बन्दैछ वनभोजस्थल

बलेवा । बागलुङ जिल्लाको जैमिनी नगरपालिका(५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो । प्रचारप्रसारको अभावमा ओझेलमा रहेको रिठेडाँडामा पछिल्लो समय विभिन्न समूह वनभोजका लागि पुग्ने गरेको वडाअध्यक्ष ठगबहादुर

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ। प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् ।  ‘प्रभावित क्षेत्रमा भारी

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट 

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज ९नेक०मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन ९जेइएसए० ले नेकसँगको सहकार्यमा

हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी

मनाङ । हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् । यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय

कुल पोष्ट : 8183