तिलोत्तमामा १४ करोड लागतमा भ्यूटावर, ओलीले गरे उद्घाटन
बुटवल - रुपन्देहीको तिलोत्तमामा करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावर उद्घाटन गरिएको छ । मंगलबार विहान आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको उद्घाटन गरे । करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान
तारेखमा छाड्न माग गर्दै पल शाहले दिए उच्च अदालतमा निवेदन
पोखरा - नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका सूचना
नेपाली चलचित्रका नायक श्री शिवशंकर मानन्धरको प्रतिमा अनावरण भिडियो सहित
काठमाण्डौं - नेपाली आधुनिक संगीतका प्रवर्तक लोकप्रिय गायक र प्रथम नेपाली चलचित्रका नायक श्री शिवशंकर मानन्धरको प्रतिमा वागमती प्रदेशका माननीय श्री राजेश शाक्यज्यु र काठमाण्डौँ महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष धुव्र नारायण मानन्धर ज्युबाट शिलन्यास गरिएको छ । उक्त कार्यक्रममा स्थानीय बासी ,उक्त
इटहरीमा बम विष्फोट, दुई जना घाइते, घटनास्थलमा हिमाल सुरक्षा परिषद्को पर्चा
विराटनगर - सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा
काठमाडौँमा उच्च वायु प्रदूषण, विषाक्त वायुले स्वास्थ्यमा असर गर्ने भएकाले मर्निङवाक समेत नगर्न विज्ञहरुको सुझाव
काठमाडौं - काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ
श्रवणदृष्टिविहिन अपाङ्गताका अभिभावकको राष्ट्रिय कार्यशाला
काठमाण्डौं - शर्मिला विश्वकर्मा, काठमाडौं श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुका लागि काठमाडौंमा ४ दिने राष्ट्रिय कार्यशाला सञ्चालन भएको छ । सोमबार देखि १७ गते सम्म सञ्चालन हुने राष्ट्रिय कार्यशालामा बहिरा दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पानुर शेर्पाले यस तालिममा सिकेका
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताए
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए । ‘देशभरमा लाखौ नयाँ मतदाता छन्,’ थापाले भने ‘उनीहरुलाई पहिलो पटक नै रुखमा भोट
अप्टिमिष्ट क्लब अफ काठमाण्डौंद्धारा किशोरीहरुलाई तालिम सम्पन्न
काठमाडौं - अप्टिमिष्ट ईन्टरनेशनल फाउन्डेसनको सहयोगमा भक्तपुरको बोडे माध्यमीक विधालय र काठमाण्डौंको गुहेश्वरी माध्यमीक विधालय मा गरी १०० जना भन्दा बढी छात्राहरुलाई Reproductive Health & Sexuality Education, Safe & Health learning Environment, WaSH , Sociocultural & Legal Aspect / Mental Wellness को बारेमा जानकारी दिएको थियो । जसमा प्रशिक्षकहरु कुञ्ज प्रसाद जोशी, डा.शशि कडेल
कुखुराको मासुको मूल्य वृद्धि
ताप्लेजुङ - ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि
एमाले अध्यक्ष ओली आज कपिलवस्तु आउँदै, दुई सांसद सहित ठुलो संख्यामा नेता कार्यकर्ता पार्टीमा भित्र्याउने तयारी
काठमाडौं - प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु आउँदै छन् । एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित